09/09/2022
नेपाली सेना, शास्त्र प्रहरी बल, नेपाल पुलिस जस्तो सुरक्षा निकायमा तपाईं हामी जस्ता बेरोजगार युवा, युवती लाई मध्य नजर गर्दै यस बुटवल पेन्टागन एजुकेसन सेन्टर प्रा.ली.मा विगत १०वर्ष देखि दक्ष तथा अनुभवी सेवामा आबद्ध रही प्रशिक्षक द्वारा धमाधम कक्षा सञ्चालन भइरहेको छ।
शैक्षिक योग्यता :-१. सिपाही को लागि:- कक्षा ८ पास वा सो भन्दा माथि
२. असई को लागि :- +२ पास वा सो भन्दा माथि
३.अफिसर क्याडेड्:- +२ पास वा सो भन्दा माथि
उमेर :- १८ वर्ष देखि २४ वर्ष ननाघेको
तपसिल:-
कक्षा सञ्चालन मिति:- २०७९/०६/०२ गते देखि
कक्षा सञ्चालन समय:- बिहान ६ः॰॰बजे देखि १०ः॰॰बजे सम्म
दिउँसो १ः॰॰देखि ३ः॰॰बजे सम्म, र बेलुका ४ः००देखि ७ः॰॰बजे सम्म
सम्पर्क को लागि :- बुटवल पेन्टागन एजुकेसन सेन्टर प्रा.ली. बुटवल ८ मिलन चोक, रुपन्देही
सम्पर्क नं ०७१५३७५३३, ९८५७०७४०११,९८४७५३७०११