Bhujauli gas suppliers

Bhujauli gas suppliers स्वस्तिक लुम्बिनी ग्यास को आधिकारिक ग्यास डिलर

19/03/2026

7.1 kg ko gas 955 maa

09/03/2026

:
“कम्पनीबाट ग्यास आपूर्ति नभएसम्म पसलमा ग्यास उपलब्ध नभएको जानकारी गराइन्छ।

03/03/2026

यो महान् पर्वले सबैमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस्।
घर–परिवारमा माया, सद्भाव र एकताले भरिएको चाडपर्व होस् भन्ने हाम्रो शुभेच्छा।

— 🌟 Bhujauli Gas Supplier परिवार 🌟

11/02/2026

के तपाईँले अचेल खाना पकाउने ग्यास सजिलै पाइरहनुभएको छ? कृपया कमेन्ट गर्नुहोस्

11/02/2026
16/12/2025

Via Email: "म अहिले सगर ग्यास प्रयोग गरिरहेको छु।हिजोमात्र ग्यास सकिएकोले पसलमा गएर नया सिलिन्डर लिएर आए, रेगुलेटर जोडे तर चुल्होमा ग्यास आएन, leak भयो। रेगुलेटर बिग्रेछ होला सोचेर नया रेगुलेटर पनि हाले तर त्यसमा नि त्यहि समस्या देखियो । समस्या नया सिलिन्डरमै रहेछ ,यसरि अति संवेदनशील कुरामा किन यति लापरवाही भएको होला? जनता कसरि सुरक्षित हुने होला?"

By: Ujwal Dhamala

07/11/2025
23/10/2025

दीपावलीको उज्यालोसँगै तपाईंको जीवन पनि झलमल रहोस्!
Bhujauli Gas Supplier परिवारको तर्फबाट सबै सम्मानित ग्राहकहरूलाई
तिहार 2082 को हार्दिक शुभकामना।
ग्यास सेवा र विश्वासमा सधैं तपाईंको साथ पाउँदा हामी गौरवान्वित छौं।

Address

Butwal

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779847010951

Website

Alerts

Be the first to know and let us send you an email when Bhujauli gas suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share