Khoj Bazar Pvt.Ltd.

Khoj Bazar Pvt.Ltd. Focus on Business

25/05/2026

Check out Ilam Darpan Store’s post.

22/05/2026
यस्को बिरुवा कतै छ ? हामि किन्ने छौ
10/05/2026

यस्को बिरुवा कतै छ ? हामि किन्ने छौ

खोज बजार प्रा लि को नजरमा  !!!!              स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका–७, मनहरीखर्कस्थित उधमी पुर्णचन्द दुबे भं...
23/04/2026

खोज बजार प्रा लि को नजरमा !!!! स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका–७, मनहरीखर्कस्थित उधमी पुर्णचन्द दुबे भंयरथान भान्दाई पाँउदुरेमा स्थापना गरेको सुन्तलाको बगैंचा । अत्यन्तै विशिष्ट र आकर्षक देखिने यो बगानमा अति विशिष्ट प्रकारका स्वादिला सुन्तला उत्पादन हुने गर्छ । सिधै हिमाल देखिने यस भेगले प्राकृतिक सौन्दर्यसँगै सुन्तला खेतीका लागि पनि लोकप्रियता हासिल गरेको छ, जसले यस क्षेत्रका उद्यमीहरुलाई प्रेरणा दिने काम गरिरहेको छ ।

अहिलेको व्यस्त, तनावपूर्ण र प्रदूषित जीवनशैलीमा स्वस्थ रहन "सही जीवनशैली र सन्तुलित आहार,स्वस्थ शरीर र सकरात्मक व्यवहार"...
23/04/2026

अहिलेको व्यस्त, तनावपूर्ण र प्रदूषित जीवनशैलीमा स्वस्थ रहन "सही जीवनशैली र सन्तुलित आहार,स्वस्थ शरीर र सकरात्मक व्यवहार" अत्यन्तै आवश्यक छ।
🍄स्वस्थ जीवनशैली कस्तो हुनु पर्छ ?

१. नियमित शारीरिक गतिविधि
दिनमा कम्तीमा ३० मिनेट हिँडडुल, योग, प्राणायाम वा हल्का व्यायाम
लामो समयसम्म बसिरहनु हुँदैन, बीच–बीचमा उठेर तन्किनु

२. पर्याप्त निद्रा
दिनमा ७–८ घण्टा गहिरो निद्रा
मोबाइल, टीभी हेर्दै सुत्ने बानी कम गर्ने

३. तनाव व्यवस्थापन
योग ध्यान, प्राणायाम, सकारात्मक सोच
प्रकृतिसँग समय बिताउने, मनपर्ने काम गर्ने

४. स्वच्छता र अनुशासन
हात धुने, सफा खाना
समयमै खानु, समयमै सुत्नु

५. खराब बानी त्याग्ने
धूम्रपान,अत्यधिक मदिरा, सुर्तिजन्य पदार्थ,जंक फुड कम वा बन्द अत्यधिक चिया–कफी सेवन गर्दै न गर्ने

🍄 कस्तो आहार लिनु पर्छ ?

१. सन्तुलित भोजन
दाल, भात, रोटी, सागसब्जी, फलफूल
शरीरलाई चाहिने सबै पोषक तत्त्व मिल्ने गरी खानुहोस ! मानिस को नेचर आहार बाट नै बिकास हुने हो , सबै भन्दा मानिस ले खानपिन मै ध्यान दिनु जरुरी छ ,

२. मौसमी र प्राकृतिक खाना
रातो च्याउ(Ganoderma mushroom), मौसमी फलफूल र हरियो सागसब्जी
प्रशोधित (processed) खाना कम

३. प्रोटिनयुक्त आहार
दाल, चना, सिमी, भटमास
दूध, दही, अण्डा (खानेले) हड्डी मजबुत हुन्छ !

४. पानी पर्याप्त पिउने
दिनभरि २–३ लिटर सफा पानी
बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानी पिउने बानि गर्नुहोस् !

५. तेल, नुन र चिनी सन्तुलनमा
धेरै नुन–चिनीले उच्च रक्तचाप, मधुमेह बढाउँछ
तारेको र धेरै तेलयुक्त खाना कम गर्ने !

६. नियमित स्वास्थ्य परिक्षण
आफ्नो स्वास्थ्या कस्तो छ भनेर जानकारी भैरहेको अनुभव हुने ,

निष्कर्ष:
सही जीवनशैली सन्तुलित आहार, स्वस्थ शरीर र सकरात्मक व्यवहार।!!!! अब खोज बजार सग मात्रै खोज्नुहोस

20/04/2026

🌾 किसानको मेहनत, हाम्रो सम्मान 🌾

खेती उत्पादनमा देखिने समस्या होस् वा बजार व्यवस्थापनको चुनौती — अब समाधान तपाईंको साथमै! 🚜
अनुभवी कृषि सेवा र सही मार्गदर्शनका लागि आजै सम्पर्क गर्नुहोस्।

✅ उत्पादन वृद्धि
✅ आधुनिक कृषि सुझाव
✅ किसानमैत्री सेवा
✅ विश्वासिलो सहकार्य

📞 सम्पर्क: 9763252777

#कृषि #किसान #खेती

Address

जोरपाटी काठमाडौ र तिनकुने इट्टाभट्टि लाइन बुटवल
Butwal
32900

Alerts

Be the first to know and let us send you an email when Khoj Bazar Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share