Amir K. & Associates, Chartered Accountants

Amir K. & Associates, Chartered Accountants Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Amir K. & Associates, Chartered Accountants, Financial Consultant, Kalikanagar, Butwal.

आर्थिक विधेयक, २०८३करदाताका लागि छुट, सुविधा र नयाँ व्यवस्थाहरूको कार्यमूलक मार्गदर्शिकाTax Amnesty 2083- Actionable Gui...
19/06/2026

आर्थिक विधेयक, २०८३

करदाताका लागि छुट, सुविधा र नयाँ व्यवस्थाहरूको कार्यमूलक मार्गदर्शिका

Tax Amnesty 2083- Actionable Guide

सम्पुर्ण करदाताहरुमा CBMS मा आबद्ध हुने सम्बन्धी जरुरी सुचना।वार्षिक रू १० करोड भन्दा बढि कारोबार गर्ने सबै व्यवसायलाई ...
18/06/2026

सम्पुर्ण करदाताहरुमा CBMS मा आबद्ध हुने सम्बन्धी जरुरी सुचना।

वार्षिक रू १० करोड भन्दा बढि कारोबार गर्ने सबै व्यवसायलाई अनिवार्य

E-billing + CBMS

कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा सम्बन्धी सूचनाOffice Of Company Registrar
17/06/2026

कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा सम्बन्धी सूचना
Office Of Company Registrar

व्यक्तिगत स्थायी लेखा नम्बर (PPAN) प्राप्त गर्ने ३ सरल तरीका:१. 📱 नागरिक एप२. 🌐 NID सहित IRD करदाता पोर्टल वा३. 🏢 IRD कर...
10/06/2026

व्यक्तिगत स्थायी लेखा नम्बर (PPAN) प्राप्त गर्ने ३ सरल तरीका:
१. 📱 नागरिक एप
२. 🌐 NID सहित IRD करदाता पोर्टल वा
३. 🏢 IRD करदाता पोर्टल + कार्यालयबाट प्रमाणीकरण

📢 महत्त्वपूर्ण सूचना: प्राइभेट फर्म तथा साझेदारी फर्म दर्ता सम्बन्धी नयाँ व्यवस्थालुम्बिनी प्रदेश सरकारले प्राइभेट फर्म ...
04/06/2026

📢 महत्त्वपूर्ण सूचना: प्राइभेट फर्म तथा साझेदारी फर्म दर्ता सम्बन्धी नयाँ व्यवस्था

लुम्बिनी प्रदेश सरकारले प्राइभेट फर्म दर्ता (पहिलो संशोधन) नियमावली, २०८२ तथा साझेदारी (पहिलो संशोधन) नियमावली, २०८२ लागू गरेको छ।

✅ रु. १० लाखसम्म पूँजी भएका प्राइभेट फर्मको दर्ता, नवीकरण तथा अद्यावधिक सम्बन्धी कार्य स्थानीय तहबाट हुने व्यवस्था।

✅ रु. १० लाखदेखि १५ करोडसम्म पूँजी भएका फर्मको दर्ता तथा नवीकरण घरेलु तथा साना उद्योग कार्यालयबाट हुने व्यवस्था।

✅ रु. १५ करोडदेखि ५० करोडसम्म पूँजी भएका फर्मको दर्ता तथा नवीकरण उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयबाट हुने व्यवस्था।

📌 व्यवसाय दर्ता तथा नवीकरण गर्नुअघि सम्बन्धित निकाय र आवश्यक कागजातबारे जानकारी लिनुहोस्।

नेपाल सरकारले संवत् २०८३ साल जेठ १५ गतेदेखि लागू हुनेगरी नेपालबाट बाहिर जाने र विदेशी मुलुकबाट नेपालभित्र आउने यात्रुले ...
03/06/2026

नेपाल सरकारले संवत् २०८३ साल जेठ १५ गतेदेखि लागू हुनेगरी नेपालबाट बाहिर जाने र विदेशी मुलुकबाट नेपालभित्र आउने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धमा देहाय बमोजिमको सूचना प्रकाशन गरेको छ.

*स्थलमार्गबाट सिमाना ओहोरदोहोर गर्ने व्यक्तिले पाउने सुविधा* :

 #बजार_अनुगमन_सम्बन्धमा।कर कार्यालयको नियमित कार्य मध्यको बजार अनुगमन पनि एक हो।आफ्नो व्यवसायलाई सुरक्षीत र व्यवस्थित बन...
22/04/2026

#बजार_अनुगमन_सम्बन्धमा।

कर कार्यालयको नियमित कार्य मध्यको बजार अनुगमन पनि एक हो।
आफ्नो व्यवसायलाई सुरक्षीत र व्यवस्थित बनाउन,आफ्नो कारोवारको यथार्थ अवस्था थाहा पाई ढुक्क भैइराख्न, बजार अनुगमनका क्रममा अनावश्यक जरिवानाबाट जोगिन तपशिल बमोजिमका कार्य गर्नुपर्दछ।

1. पान कार्ड (स्थाई लेखा प्रमाण पत्र) सबैले देख्ने गरी राख्नुपर्दछ,
2.कर पाटी( Green or Yellow or White Tax Plate) सबैले देख्ने स्थानमा राखेको हुनुपर्दछ,
3.आफ्नो फर्मको Stamp फर्ममा नै हुनुपर्दछ,
4.आयकर, मु.अ.कर जे मा दर्ता भएको भएता पनी खरिद तथा बिक्री खाता स्वयं प्रमाणित गरी राख्नु अनिवार्य छ,
5.अन्तशुल्कजन्य कारोवार छ भने ईजाजत पत्र लिएको हुनुपर्दछ,
6.हरेक दिन खरिद तथा बिक्री खाता अध्यावधिक(Updated) गराएर राख्नुपर्छ,
7.कारोवार सङ्गै नियमित बिजक जारी गर्नु अनिवार्य हुन्छ,
8.खरीद तथा बिक्री बिजकहरु व्यवसायिक स्थानमा सुरक्षीत राखेको हुनुपर्ने हुन्छ,
9.कारोवार सङ्ग सम्बन्धित अन्य कागज/प्रमाण सुरक्षित रुपमा राखेको हुनु पर्दछ,
10. अनुगमनमा आउने कर्मचारीको परिचयपत्र (ID CARD) हेर्नुपर्दछ,

𝐈𝐑𝐃 𝐍𝐨𝐭𝐢𝐜𝐞 𝐨𝐧 𝐄-𝐁𝐢𝐥𝐥𝐢𝐧𝐠- कारोबारको प्रकृति अनुसार उपभोक्ता/ग्राहकलाई प्रत्यक्ष रूपमा बीजक जारी नगर्ने बैंक/वित्तीय संस्थ...
19/04/2026

𝐈𝐑𝐃 𝐍𝐨𝐭𝐢𝐜𝐞 𝐨𝐧 𝐄-𝐁𝐢𝐥𝐥𝐢𝐧𝐠

- कारोबारको प्रकृति अनुसार उपभोक्ता/ग्राहकलाई प्रत्यक्ष रूपमा बीजक जारी नगर्ने बैंक/वित्तीय संस्था जस्ता निकायहरू बाहेक
- वार्षिक कारोबार रु. २० करोडभन्दा बढी गर्ने सबै करदाताहरूले
- अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बीजक जारी गर्ने

- सो बीजक जारी गर्दाकै बखत यस विभागको केन्द्रीय बीजक अनुगमन प्रणाली (CBMS) मा आबद्ध गर्ने

📢 लामो समयदेखि VAT क्रेडिटमा मात्र देखिएको व्यवसायहरूलाई सचेत गरिँदै—अब अनिवार्य रूपमा बिल विजक जारी गरी वास्तविक स्टक अ...
17/04/2026

📢 लामो समयदेखि VAT क्रेडिटमा मात्र देखिएको व्यवसायहरूलाई सचेत गरिँदै—

अब अनिवार्य रूपमा बिल विजक जारी गरी वास्तविक स्टक अद्यावधिक गर्नुहोस्।
अनुगमन कडाइका साथ हुँदैछ।

Address

Kalikanagar
Butwal

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Amir K. & Associates, Chartered Accountants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share