02/09/2026
आज बाबा को जन्मदिनको लागि आफ्नै हातले बनाएको कुराउनी ❤️🥰
बाबाको लागि बनाउँदा मिठाईभन्दा पनि मायाको स्वाद मिठो लाग्दोरहेछ। 🫶
Happy Birthday, Baba! 🎂❤️
सधैं स्वस्थ, खुसी र मुस्कुराइरहनुहोस्। तपाईंको माया र आशीर्वाद सधैं यसरी नै पाइरहन पाऊँ। 🙏❤️