Butwal Online Service

Butwal Online Service Bidas jana ko laghi saram ko online form bharin xa, sathai National & International Airplane ticket katinxa.

Naya ra purano Saram sabai aaba online bata huney, Saram karalaya janu na parney
27/07/2022

Naya ra purano Saram sabai aaba online bata huney, Saram karalaya janu na parney

27/07/2022

चाहेमा के सम्भव छैन ? वैदेशिक रोजगार कार्यालय ताहाचलको तस्वीर हो यो । ६ महिना अघिसम्म अत्यधिक भीडभाड, होहल्ला तथा .....

EDV - 2023 Opens from Today!!!
06/10/2021

EDV - 2023 Opens from Today!!!

31/08/2021
विदेश जानेहरु ले QR CODE सहित को अन्तराष्ट्रिय मान्यता प्राप्त खोप कार्ड बनाउनु परेमा हामीलाई छिटो सम्पर्क गर्नु होला  #...
12/08/2021

विदेश जानेहरु ले QR CODE सहित को अन्तराष्ट्रिय मान्यता प्राप्त खोप कार्ड बनाउनु परेमा हामीलाई छिटो सम्पर्क गर्नु होला #9816490147

03/08/2021

सूचना

संयुक्त अरब इमिरेट्स (युएइ) ले निम्नानुसारका नेपालीहरूलाई आगामी ५ अगस्ट २०२१ देखि लागू हुने गरी युएइ प्रवेश खुला गरेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछौँ-
१. युएइको आवासीय भिसा भएका र युएइमा कोभिड-१९ विरुद्धको दुवै मात्रा खोप लगाई सोको प्रमाणपत्र लिएका।
२. युएइको आवासीय भिसा भएका तर खोप नलगाएका निम्न व्यक्तिहरू-

 युएइको सरकारी निकायमा कार्यरत व्यक्ति,
 युएइमा कार्यरत स्वास्थ्यकर्मी,
 युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक,
 युएइमा उपचार चलिरहेका व्यक्ति,
 विशेष मानवीय परिस्थिति (Humanitarian Cases) भएका व्यक्ति।

उल्लिखित अवस्थाका नेपालीहरूले युएइ प्रवेशका लागि निम्नानुसारका प्रक्रिया पूरा गर्नुपर्नेछ-

१. युएइको Federal Authority for Identity and Citizenship बाट युएइ प्रवेशका लागि अनुमति लिनुपर्ने,
२. ४८ घण्टाभित्रको PCR Negative Report हुनुपर्ने,
३. नेपालको विमानस्थलमा Rapid Test हुने,
४. युएइका विमानस्थलमा अवतरण भएपछि PCR परीक्षण हुने,
५. क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने।

यस राजदूतावासको अनुरोधलाई समेत मध्यनजर गरी यो महत्त्वपूर्ण निर्णय गरेकोमा युएइ सरकारलाई धन्यवाद व्यक्त गर्दछौँ।

नेपाली राजदूतावास,
अबुधाबी ।
२०७८ साउन १९

03/08/2021

जरूरी सूचना
----------
विदेश जाने व्यक्तिले कोरोना विरूद्धको खोप लिएपछि खोप लिएको प्रमाणपत्र जारी गर्नका लागि देहायका अस्पताललाई तोकिएको छः

१. शहिद शुक्रराज अस्पताल, टेकु
२. पाटन अस्पताल, ललितपुर
३. निजामती अस्पताल, मिनभवन
४. सशस्त्र प्रहरी अस्पताल, बलम्बु

यि मध्ये कुनै पनि अस्पतालबाट कोरोना विरूद्धको खोप लगाएको प्रमाणपत्र लिन सकिने छ । र, त्यसरी लिनुभएको खोप प्रमाणपत्र कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गर्नुपर्दैन ।

03/08/2021

Address

Ramnagar 10
Butwal
00977

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

+9779816490147

Website

Alerts

Be the first to know and let us send you an email when Butwal Online Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Butwal Online Service:

Share