13/10/2021
२०७८ को बडा दसै को सुभ अबसर मा मेरा प्यारा आफन्तजन हरु दाजु भाइ दिदी बहिनी हरु यश माताश्री गुल्मेली सुन्चादी लाई माया गरेर आउनु हुने ग्राहक बर्ग हरु मा बडा दसै को मङ्गल्मय सुभकामना ब्यक्त गर्दछु साथै दुर्गा भबानी माता ले सबैको कल्याण गरुन दसै रमणीय बनोस .......