E-Sewa Zone Rupandehi

E-Sewa Zone Rupandehi Nepal's First Online Payment Gateway.

इसेवा परिवारको तर्फबाट तपाईंहरु सबैलाई फुलपातीको हार्दिक मंगलमय शुभकामना।
21/10/2023

इसेवा परिवारको तर्फबाट तपाईंहरु सबैलाई फुलपातीको हार्दिक मंगलमय शुभकामना।

We are highly indebted to you for your love, support, and trust for the past 14 years. We look forward to continuing to ...
24/01/2023

We are highly indebted to you for your love, support, and trust for the past 14 years. We look forward to continuing to serve you better for a simpler and easier digital life.

माघे संक्रान्ति २०७९ को सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
15/01/2023

माघे संक्रान्ति २०७९ को सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

लक्ष्मी माताको पूजा गरेर घरमा लक्ष्मीको बास गराउने दिन-लक्ष्मी पूजाको सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना!
24/10/2022

लक्ष्मी माताको पूजा गरेर घरमा लक्ष्मीको बास गराउने दिन-लक्ष्मी पूजाको सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना!

eSewa wishes you a Very Happy Bijaya Dashami!!  May Goddess Durga shower upon you all the benefits of Joy, Health, Bliss...
05/10/2022

eSewa wishes you a Very Happy Bijaya Dashami!! May Goddess Durga shower upon you all the benefits of Joy, Health, Bliss, Strength, and Prosperity.

नेपाली नव वर्षको सबै नेपाली दिदी बहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नयाँ वर्षले यहाँहरुको जीवनमा...
14/04/2022

नेपाली नव वर्षको सबै नेपाली दिदी बहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
नयाँ वर्षले यहाँहरुको जीवनमा सुख, समृद्धि तथा शान्ति लिएर आओस् भन्ने हामी कामना गर्दछौ ।

हाम्रो राष्ट्रको लागि आफ्नो जीवन अर्पण गर्ने शहीदलाई आदर! शहिद दिवस २०७८ !
30/01/2022

हाम्रो राष्ट्रको लागि आफ्नो जीवन अर्पण गर्ने शहीदलाई आदर!

शहिद दिवस २०७८ !

१३ औँ वार्षिकोत्वको उपलक्ष्यमा हाम्रा समस्त ग्राहक वर्ग , एजेन्ट नेटवर्क, सहयात्री मर्चेन्ट, बैंक तथा वित्तीय संस्था, नि...
25/01/2022

१३ औँ वार्षिकोत्वको उपलक्ष्यमा हाम्रा समस्त ग्राहक वर्ग , एजेन्ट नेटवर्क, सहयात्री मर्चेन्ट, बैंक तथा वित्तीय संस्था, नियामक निकाय र सम्पूर्ण सरोकारवालाामा आभार प्रकट गर्दछौँ । 🙂

घ्यु चाकु खाइ जाडो भगाउने मान्यता बोकेको चाड माघे संक्रान्तिको सबैमा हार्दिक शुभकामना ।
15/01/2022

घ्यु चाकु खाइ जाडो भगाउने मान्यता बोकेको चाड माघे संक्रान्तिको सबैमा हार्दिक शुभकामना ।

नोटमा टिका, अबिर नलगाइ नोट बचाउने अभियान चलिरहेकै बेला दक्षिणा बरू डिजिटल माध्यमबाटै दिने गराैँ न त, हुँदैन र? यो दशैँ ट...
15/10/2021

नोटमा टिका, अबिर नलगाइ नोट बचाउने अभियान चलिरहेकै बेला दक्षिणा बरू डिजिटल माध्यमबाटै दिने गराैँ न त, हुँदैन र? यो दशैँ टिकाको दक्षिणा जति दिन चाहनुहुन्छ, सिधै बैंक खातामा ट्रान्सफर गरिदिनुहोस् त्यो पनि निः शुल्क!

विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना।
15/10/2021

विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना।

संविधान दिवस !वि. सं. २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानमा ३५ भाग, ३०८ धारा र ९ अनुसुची रहेका छन् जसमा बहुजातिय, ...
19/09/2021

संविधान दिवस !

वि. सं. २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानमा ३५ भाग, ३०८ धारा र ९ अनुसुची रहेका छन् जसमा बहुजातिय, बहुभाषिक, बहुधार्मिक सबैलाई समेटिएको छ ।

Address

Lumbini Zone
Butwal
RUPANDEHI

Telephone

+9779867310000

Website

Alerts

Be the first to know and let us send you an email when E-Sewa Zone Rupandehi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share