05/10/2016
टिका होस् निधारमा
हर्ष उमंग होस मनमा
नवदुर्गा भगवानले रक्षा गरुन्
हजुरहरुलाई हाम्रो यहि चाहना
नजिकिँदै गरेको २०७३ सालको विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा हाम्रा समस्त ग्राहकवर्ग, सुभेच्छुकहरुमा सुख, शान्ती, समृद्धि र उत्तरउत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
प्रोपाईटर बाबुराम थापा
तथा सम्पुर्ण चरिकोट साईवर क्याफे परिवार