Baraha Electronic & Electrical Service Center

Baraha Electronic & Electrical Service Center baraha electronic and service center provides the access of electronic device and their repairing .

27/01/2025

के तपाई आफ्नो घरको पंखा ,सिसि टि.भी.,फ्रिज ,कुलर ,स्मार्ट टिभी ,मोबाइल ,साथै अन्य विधुतीय सामग्रीहरु बिग्रेर तनावमा हुनुहुन्छ ? अब तनाव नहुनुहोस्। हजुरको चिन्ता हाम्रो जिम्मेवारि। कोरोनाको यो बिषम परिस्थितिमा हजुरहरु कोहि पनि सेवा र सुबिधाबाट बन्चित नहुन परोस भन्ने हेतुले हामीले हाम्रो सेवा र सामाग्रीको उपलब्धता फेस्बूक पेजबाट सुचारु गरिसकेका छौ । अब हाम्रो पेजबाट नै हजुरहरुले आफुलाई आवश्यक परेका विधुतीय समान आफैले हेरेर छानी छानी अर्डरका लागि मेसेज गर्न सक्नु हुनेछ। हामीसंग सबै विधुतीय सामाग्रीहरुका उपलब्द छन्। साथै हरेक सामान र सामानको मर्मतमा विशेष छुट अनि सामानको होम डेलिभरीको सुबिधा पनि छ। सुरुक्षित रहु,घरमै बसौं। यो महामारीबाट बच्न सरकारबाट लागु गरिएका निषेधाज्ञा सबैले पालना गरौँ। नोट : बराहक्षेत्र नगरपालिकाभित्रका क्षेत्रहरुमा कुनै पनि किसिमको बिधुतिय सामाग्रीको खरिद तथा मर्मत गर्नुपरेमा हामीलाई सम्झनुहोला।हामी सुरक्षा साधनका सबै बिधि अपनाई (मास्क ,पिपीइ ,पन्जाहरु लगाई )सेवा र सुविधा दिदै आइरहेका छौ। बराह इलेक्ट्रोनिक्स एंड सर्भिस सेन्टर प्रोपाईटर : सन्तोष राम सम्पर्क :९८०७०६३८८६हाम्रो मेनुको लागि यो लिंक थिच्नुहोस 👇👇👇👇👇https://bit.ly/3wicabh

बनाउन काे लागि contact number9807063886 9815371507धरान इटहरी चकघटी सुनसरी जिल्लामा भरी सेवा हाेम service
08/12/2023

बनाउन काे लागि contact number9807063886 9815371507धरान इटहरी चकघटी सुनसरी जिल्लामा भरी सेवा हाेम service

आधुनिक  इलेक्ट्रोनिक समानहरु खरदि तथा मर्मत गर्नु परेमा हामी हरेक बेला उपलब्द छौ।
28/05/2021

आधुनिक इलेक्ट्रोनिक समानहरु खरदि तथा मर्मत गर्नु परेमा हामी हरेक बेला उपलब्द छौ।






13/05/2021

कोरोनाको डर एकातिर
समान बिग्रियो अर्कातिर
के तपाई आफ्नो घरको पंखा ,सिसि टि.भी.,फ्रिज ,कुलर ,स्मार्ट टिभी ,मोबाइल ,साथै अन्य विधुतीय सामग्रीहरु बिग्रेर तनावमा हुनुहुन्छ ? अब तनाव नहुनुहोस्। हजुरको चिन्ता हाम्रो जिम्मेवारि।
कोरोनाको यो बिषम परिस्थितिमा हजुरहरु कोहि पनि सेवा र सुबिधाबाट बन्चित नहुन परोस भन्ने हेतुले हामीले हाम्रो सेवा र सामाग्रीको उपलब्धता फेस्बूक पेजबाट सुचारु गरिसकेका छौ । अब हाम्रो पेजबाट नै हजुरहरुले आफुलाई आवश्यक परेका विधुतीय समान आफैले हेरेर छानी छानी अर्डरका लागि मेसेज गर्न सक्नु हुनेछ। हामीसंग सबै विधुतीय सामाग्रीहरुका उपलब्द छन्। साथै हरेक सामान र सामानको मर्मतमा विशेष छुट अनि सामानको होम डेलिभरीको सुबिधा पनि छ।

सुरुक्षित रहु,घरमै बसौं। यो महामारीबाट बच्न सरकारबाट लागु गरिएका निषेधाज्ञा सबैले पालना गरौँ।

नोट : बराहक्षेत्र नगरपालिकाभित्रका क्षेत्रहरुमा कुनै पनि किसिमको बिधुतिय सामाग्रीको खरिद तथा मर्मत गर्नुपरेमा हामीलाई सम्झनुहोला।हामी सुरक्षा साधनका सबै बिधि अपनाई (मास्क ,पिपीइ ,पन्जाहरु लगाई )सेवा र सुविधा दिदै आइरहेका छौ।

बराह इलेक्ट्रोनिक्स एंड सर्भिस सेन्टर
प्रोपाईटर : सन्तोष राम
सम्पर्क :९८०७०६३८८६

हाम्रो मेनुको लागि यो लिंक थिच्नुहोस
👇👇👇👇👇
https://bit.ly/3wicabh

baraha electronic and service center provides the access of electronic device and their repairing .

17/05/2020
23/05/2019
19/05/2019
TV Led, fridge, Ac, Microven, Fan Bigriyema hamilai samparka garnu Hola sathai Dish home  Jadan garinx.
16/05/2019

TV Led, fridge, Ac, Microven, Fan Bigriyema hamilai samparka garnu Hola sathai Dish home Jadan garinx.

Address

Chatra
977

Website

Alerts

Be the first to know and let us send you an email when Baraha Electronic & Electrical Service Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share