16/03/2024
पैसाको अलग-अलग नाम:-
मन्दिरमा : दान
स्कुलमा : फिस
देशलाई : Tax
बिहेमा : दक्षिणा
वेटर : टिप्स
डाकुलाई : फिरौती
परिवारलाई : जिम्मेवारी
पत्नीलाई : मजबुरी
छोरा छोरीलाई : लगानी
छिमेकी : सापटी
घरबेटी : भाडा
खलासी : भाडा
संस्था : चन्दा
साथीलाई : ऋण...
थप्दै जानुहोला 🙌