Explore Dang

Explore Dang नयाँ सोच नयाँ उमङ्गका साथ तपाईहरु सामु ।

13/09/2025
Hurry up ...
26/10/2024

Hurry up ...

असोजमा ५३ हजार नेपाली कामका लागि विदेशिए ...
17/10/2024

असोजमा ५३ हजार नेपाली कामका लागि विदेशिए ...

Varnu  Vayo ta ??????????
16/10/2024

Varnu Vayo ta ??????????

29/09/2024

घोराही उपमहानगरपालिकामा बाढी पहिरोको कारण विद्यालयमा कुनै प्रभाब नपरेको हुदा विद्यालयहरू यथावत रुपमा सञ्चालन गर्न गराउनु हुन घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाले निर्देशन दिएको छ।

Photo of the day : संविधान दिवसको अवसरमा रातो ध्वजामा संविधान दिवस २०८१ लेखी हेलिकप्टर द्वारा काठमाडौँ परिक्रमा र पुष्प ...
19/09/2024

Photo of the day : संविधान दिवसको अवसरमा रातो ध्वजामा संविधान दिवस २०८१ लेखी हेलिकप्टर द्वारा काठमाडौँ परिक्रमा र पुष्प वर्षा ! 😍

18/09/2024

शिशिर रोकाको असामयिक निधनले उहाँको परिवार गम्भीर आर्थिक संकटमा परेको छ। उहाँको परिवारको सहयोगका लागि सबैलाई अपिल गर्दछौं। कृपया सकेको सहयोग गरी यस कठिन समयमा परिवारलाई साथ दिनुहोस्।
Bank Detail: Global IME Bank
Name: MOHA BIR ROKA
Account no: 4107010008004
Branch: Ghorahi

नोट: QR बाट पनी राखन सक्नु हन्छ तला Comment मा हर्नूहोला

रवि आफैंले सहकारीबाट रकम निकालेको कुनै पनि प्रमाण नभेटिएको भन्दै सहकारी ठगीबारे छानबिनका लागि बनेको संसदीय समितिले रास्व...
16/09/2024

रवि आफैंले सहकारीबाट रकम निकालेको कुनै पनि प्रमाण नभेटिएको भन्दै सहकारी ठगीबारे छानबिनका लागि बनेको संसदीय समितिले रास्वपा सभापति रवि लामिछानेलाई कारवाही सिफारिस गरेन । सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्नमा जिबि राईको मात्रै संलग्न रहेको भेटिएपछि कारवाही सिफारिस नभएको हो । गोर्खा मिडियामा सहकारीबाट ६७ करोड रुपैयाँ आएको र सो रकम ल्याउन जीवी राई एकल जिम्मेवार रहेको ठहर गरिएको छ । रविले सहकारीको रकम निकालेर व्यक्तिगतरुपमा हिनामिना गरेको भेटिएको छैन ।

दाङ घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अव यसै वर्षदेखि डाक्टर (MBBS) को पढाई सुरु हुने भएको छ ।
07/09/2024

दाङ घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अव यसै वर्षदेखि डाक्टर (MBBS) को पढाई सुरु हुने भएको छ ।

‘हराएका वर्षहरू’का प्रकाश तमाङले भोजपुरबाट नागरिकता पाएका छन् ।📸 सामाजिक सन्जाल
01/09/2024

‘हराएका वर्षहरू’का प्रकाश तमाङले भोजपुरबाट नागरिकता पाएका छन् ।
📸 सामाजिक सन्जाल

Good News: हराएका वर्षहरूका प्रकाशलाई उनका साहूले पारिश्रमिकस्वरूप कम्तीमा १० लाख दिने भएका छन्। ❤️P.S. यो कुरा साहूले च...
30/08/2024

Good News: हराएका वर्षहरूका प्रकाशलाई उनका साहूले पारिश्रमिकस्वरूप कम्तीमा १० लाख दिने भएका छन्। ❤️

P.S. यो कुरा साहूले चुम्नुब्री गाउँपालिकाका अध्यक्षसँग बताएका हुन् भने उक्त गाउँपालिकाले पनि १ लाख दिने भएको छ।

Address

Dang District
00977

Telephone

9812865852

Website

Alerts

Be the first to know and let us send you an email when Explore Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share