मिथिला उधोग बाणिज्य संघ ढल्केवर

  • Home
  • Nepal
  • Dhalkebar
  • मिथिला उधोग बाणिज्य संघ ढल्केवर

मिथिला उधोग बाणिज्य संघ ढल्केवर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मिथिला उधोग बाणिज्य संघ ढल्केवर, Business service, Dhalkebar.

05/07/2026

हजुरहरुको कमेन्ट सल्लाह सुजाबको मध्यनजर गर्दै गुनासो केहि छ ?💕💕

मिथिला उद्योग वाणिज्य संघ ढल्केबरका सम्पूर्ण नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई हार्दिक बधाई एवं सफल कार्य...
05/07/2026

मिथिला उद्योग वाणिज्य संघ ढल्केबरका सम्पूर्ण नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना।🇳🇵

मिथिला उद्योग वाणिज्य सङ्घको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट सर्वसम्मत चयन भएका सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति ...
27/06/2026

मिथिला उद्योग वाणिज्य सङ्घको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट सर्वसम्मत चयन भएका सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरू लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।💐💐
उद्योग, व्यापार, उद्यमशीलता र निजी क्षेत्रको विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा मिथिलाको आर्थिक समृद्धिका लागि तपाईंहरूको कार्यकाल सफल, प्रभावकारी र उदाहरणीय रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।


अध्यक्ष : मुन्ना सिंह ( राकेश )
उपाध्यक्ष : आनन्द सिंह
उपाध्यक्ष महिला : कौशिल्या देवी महतो
सचिव : दिपक प्रसाद वास्तोला
महासचिव : गणेश कुमार महतो
कोषाध्यक्ष : सन्तोष कुमार सिंह
सदस्य : पुजा कुमारी महतो
सदस्य : अरून कुमार साह
सदस्य : दिपेन्द्र महतो
सदस्य : रोसन पोखरेल
सदस्य : चन्द्र प्रसाद पौडेल
सदस्य : रन्जु दास
सदस्य : रूद्र प्रसाद घिमिरे
१३ सदस्यीय समिति निर्विरोध चयन

11/05/2026

📢 सूचना ! सूचना !! सूचना !!!

मिथिला नगरपालिकाभित्र रहेका सम्पूर्ण व्यापारी तथा व्यवसायी महानुभावहरूमा हार्दिक अनुरोध छ कि आफ्नो फर्म उद्योग वाणिज्य संघ मा अनिवार्य रूपमा दर्ता गराइदिनुहुन तथा पहिले नै दर्ता भइसकेका व्यवसायीहरूले समयमै नवीकरण गराइदिनुहुन अनुरोध गरिन्छ।

🗓️ दर्ता तथा नवीकरण गर्ने अन्तिम मिति:
२०८३ साल जेष्ठ ११ गतेसम्म मात्र।

📍 ठेगाना:
मिथिला नगरपालिका–६, ढल्केवर
(न्यु राहुल फोटो स्टुडियोको छेउमा)

📞 सम्पर्क नम्बर:
९८०१०७७९०५

🙏 उद्योग वाणिज्य संघ

04/02/2026

जय आमा पाथीभरा माताकाे दर्शन गराैं ।
शुभदिन । शुभ कर्म 🙏❤️

01/01/2026

Happy Newyear 2026💕

Address

Dhalkebar

Website

Alerts

Be the first to know and let us send you an email when मिथिला उधोग बाणिज्य संघ ढल्केवर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share