15/06/2021
Online Tharu Cultural Photo Compitition - 2078
थारु चेली- Tharu Unity Community द्वारा आयोजित गरिएको Photo Competition प्रतिस्पर्धामा सहभागी भई हामीलाई साथ सहयोग दिइ यहाँ सम्म पुर्याउनु हुने हाम्रा शुभ चिन्तक, इष्टमित्र, प्रायोजकमित्र र हाम्रो भाषा संस्कृतिलाई माया गर्नु हुने सम्पूर्ण संस्कृति प्रेमीहरुलाई तथा सन्तवन्न सोरुप Top-10 म पर्न सफल हुनु भएका दश जान प्रतिस्पर्धीहरुलाई हार्दिक बधाई ज्ञापन ब्यक्त गर्दछौ । अफ्नो भाषा, कला, संस्कृति सबैलाई प्यारो हुन्छ। हजुर लाई पनि माया लाग्छ होला। तेसैले हाम्रो चाहना भनेको पुराना पुर्खौली चल-चलन, रहन-सहन कला संस्कृतिलाई के ही हद्सम्मा भए पनि अगादि बढाऊनु हो।
Best Sponserd By:GS Autoparts Dhangadhi , Chauraha [Mob. 9848494036]
( Top-10 मा सफल हुनु भएक contest ले थारु चेली- Tharu Unity Community को oficial page मा गएर सम्पर्क गर्नुहोल
Admin: 9815693502 )
-धन्यवाद