Binod khadka

Binod khadka Do First Then Explain it is open for help to the busy person and who knows the value of time

23/04/2026

घरमा नियम बनाउनुहोस् ;
१. बेलुका खानाको समयमा मोबाइल नचलाउने।
२. राति ८ बजेपछि घर बाहिर नजाने।
३. बेलुकी १० मिनेट पारिवारिक बैठक गर्ने ।
४. गृहकार्य नगरेसम्म टिभी नहेर्ने।
५. साना होस् या ठूला, सबैलाई सम्मान दिने।
६. खेल्नुभन्दा पहिले घरको काम गर्नु।
७. शनिबार विश्राम र परिवारलाई समय दिने।
८. दाजुभाइ दिदीबहिनीबीच झगडा नगर्ने।
९. सभ्य र उचित अभिवादन गर्ने।
१०. ठुलो आवाजमा संगीत नबजाउने।
११. खाना परिवारसँगै बसेर खाने।
१२. सधैं सत्य बोल्ने।
१३. अपरिचितलाई घरभित्र नल्याउने।
१४. ढोका राति ९ बजेभित्र बन्द गर्ने।
१५. सानालाई माया र सम्मान दुबै गर्ने।
१६. लुगा इस्त्री गरेर मात्र लगाउने।
१७. पानीको बचत गर्ने।
१८. बिना अनुमति कुनै कुरा नलिने।
१९. घर सफा गरेर मात्र बाहिर निस्किने।
२०. रिसमा पनि अपशब्द नबोल्ने।
२१. पारिवारिक समयमा मोबाइल बन्द गर्ने।
२२. पाहुनालाई सम्मानपूर्वक व्यवहार गर्ने।
२३. जेठाले कान्छालाई हेरचाह गर्ने।
२४. साँझ हुनुअघि घर फर्कने ।
२५. बिहान सबेरै उठ्ने ।
२६. खाना नफाल्ने,नछोड्ने।
२७.पैसाको बचत गर्ने ।
२८. जिम्मेवारीहरू समान रूपमा बाँड्ने।
२९. एक आपसमा शिष्टाचारी हुने ।
३०. गोप्य फोनकल नगर्ने।
३१. प्रयोग नगरेको बत्ती निभाउने।
३२. मजाकमै भए पनि झूठ नबोल्ने।
३३. हरेक काममा आफैँ जिम्मेवार हुने।
३४. बाहिर जानुभन्दा पहिले कोठा सफा गर्ने।
३५. अग्रजप्रति सधैं कृतज्ञ हुने ।
३६. घरको सम्पत्ति जोगाउने।
३७. अनावश्यक प्रतिवाद नगर्ने।
३८. सकारात्मक सोचको विकास गर्ने।
३९. आवश्यकता अनुसार अरूलाई सहयोग गर्ने।
४०. कसैलाई पनि अरूसँग तुलना नगर्ने ।
धन्यवाद :::🙏❤️
#सेयर गरी सबै साथीहरुसम्म पुर्याउनुहोस् ❤️

बाजुराको बार्जुगाड खोलाको छेउमा रहेको बेडुघाटिको मन्दिरको दर्शनले सबैको शुभ दिन होस । जय बेडुघाटी सबैको जय होस ।।
01/02/2026

बाजुराको बार्जुगाड खोलाको छेउमा रहेको बेडुघाटिको मन्दिरको दर्शनले सबैको शुभ दिन होस । जय बेडुघाटी
सबैको जय होस ।।

श्री पञ्चमी, वसन्त पञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा सबैमा हार्दिक तथा मंगलमय शुभकामना।
23/01/2026

श्री पञ्चमी, वसन्त पञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा सबैमा हार्दिक तथा मंगलमय शुभकामना।

माघे सन्क्रान्तिको  सबैमा शुभकामना शुभ रात्रि
15/01/2026

माघे सन्क्रान्तिको सबैमा शुभकामना
शुभ रात्रि

14/01/2026

- इमानदार मान्छेले जीवनमा एउटै भूल गर्छ उसले
अरुलाई पनि आफु जस्तै इमान्दार सम्झिन्छ !!❤️‍🩹

आफ्नो मनलाई बुझाउन सक्नुपर्छ अर्थ नभएको सम्बन्धहरु गाँसिनु भन्दा मासिनु नै ठिक हुन्छ।
12/01/2026

आफ्नो मनलाई बुझाउन सक्नुपर्छ अर्थ नभएको
सम्बन्धहरु गाँसिनु भन्दा मासिनु नै ठिक हुन्छ।

सुन र गुन दुवै महंगो छ, सुन लगाएको सबैले देख्छन् तर गुन लगाएको कसैले देख्दैनन् |
09/01/2026

सुन र गुन दुवै महंगो छ,
सुन लगाएको सबैले देख्छन् तर गुन लगाएको कसैले देख्दैनन् |

09/01/2026

शरीर थाकोस् सपना पुरा गरी सफल हुने विश्वास र आँट कहिल्यै नथाकोस्।शुभबिहानी

Address

Dhangadhi

Telephone

+9779858485448

Website

Alerts

Be the first to know and let us send you an email when Binod khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Binod khadka:

Shortcuts

Share