Dipesh Consultancy

Dipesh Consultancy नेपालको अायकर, मु.अ.कर, अन्तशुल्क , सिक्

सुदूरपश्चिममा पहिलो पटक । सिट सिमित छ ।।नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्था (ICAN) ले २०७८ श्रावण १ गतेदेखि अनिवार्य रुपमा...
30/01/2021

सुदूरपश्चिममा पहिलो पटक । सिट सिमित छ ।।
नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्था (ICAN) ले २०७८ श्रावण १ गतेदेखि अनिवार्य रुपमा लागु गरेको लघु निकायको लेखामान (Nepal Accounting Standards for Micro Entities) का बिषयमा ख्यातिप्राप्त लेखामान प्रशिक्षक अभिनय कुसवाह द्वारा ट्याक्स नेपालको आयोजनामा यहि फागुन २ देखि ३ गते सम्म प्रयोगात्मक तालिम संचालन हुन गइरहेकोले इच्छुक महानुभावहरुले यथासिघ्र आफ्नो स्थान सुरक्षित गर्नुहोला ।

मिति: २०७७।११।०२ देखि २०७७।११।०३ गते सम्म
स्थान: कर्णालि एडभेञ्चर रिसोर्ट चिसापानि, कैलाली
शुल्क: रु. ६०००/- (खाना, खाजा, तालिम समाग्री, प्रमाणपत्र र बस्ने ब्यवस्था सहित)
प्रशिक्षक: एफ.सि.सि.ए. अभिनय कुसवाह
सम्पर्क: 9858422328,9858750499,9858420652,9858424096
रजिष्ट्रेशन फर्म: https://forms.gle/W9orW5Cs5u9uALeXA

17/06/2020
02/06/2020

आज बिहान ८ बजेबाट संचालन हुन लागेको नि:शुल्क तालिम "बजेट र कर" को Meeting ID ID र Password

Meeting ID: 811 2541 2596

Password: taxnepal

29/05/2018

बजेट 2075: शैक्षिक प्रमाणपत्र धितो राखी ५ प्रतिशत ब्याजदरमा ७ लाखसम्म ऋण दिने ।
#बजेट२०७५-०७६

13/04/2018

नव बर्ष २०७५ को अवसरमा सम्पुर्ण सेवाग्राही, बुध्दिजिबी तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना .............

16/11/2017

अब र्इ-सेवा काे सम्पुर्ण सेवा हरू दिपेश कन्सलटेन्सी बाट उपलब्ध गरार्इनेछ ।

22/09/2017

Sallaha sujhab garidinuhjna aanurodh gardaxu

12/07/2017

आइक्यानको कुनैपनि निर्णय पास हुन ९ जना सदस्य चाहिन्छ । जसमध्ये ६ जनाले यसअघि नै यो निर्णयमा आफ्नो नोट अफ डिसेन्ट लेखिसकेका छ्न् । बाँकी चाहिएका ३ सदस्य हुन् । जसमध्ये ४ आरए सदस्यलाई राजनीतिक रुपमै फकाउने काम भइरहेको स्रोतको दावी छ । 'अडानका सबै ४ आरए सदस्य एमाले निकट हुन्। उनीहरुलाई राजनीतिक रुपमै न...

आयकर बाफत को तेस्रो किस्ता  बुजाउने समय यहि महिना को आन्तिम सम्म  समयमै  रकम दाखिला गरि शुल्क  तथा  जरिवाना  बाट बचौ।
08/07/2017

आयकर बाफत को तेस्रो किस्ता बुजाउने समय यहि महिना को आन्तिम सम्म समयमै रकम दाखिला गरि शुल्क तथा जरिवाना बाट बचौ।

12/06/2017

Coming soo ........

04/05/2017

यस्ता छन कम्पनी ऐन पहिलो संसोधनका बिशेषता
१) कम्पनी ऐनमा नै विद्युतिय प्रणालीबाट मात्रै कम्पनी दर्ता हुन पाउने व्यवस्था गरिएको छ । अब कागजी काम पुर्णतः निषेध भएको छ ।
२) अब कम्पनी सञ्चालक समितिहरुको बैठकमा भौतिक रुपमै उपस्थिती हुनुपर्ने छैन्, भिडियो कन्फ्रेन्सबाट सहभागीता जनाउन सक्नेछन् ।
३) अब प्राइभेट कम्पनीमा ११ जना भन्दा बढिको सञ्चालक समिति बनाउन पाइने छैन् । पुराना कम्पनीले पनि ११ जना मात्रै कायम गर्नु पर्नेछ ।
४) कम्पनी खारेजीका ठुलै राहत उपलब्ध भएको छ । चुक्ता पुँजीको शुन्य दशमलब ५ प्रतिशत तिरेपछि कम्पनी खारेजी गर्न सकिनेछ ।
५) कम्पनी कार्यालयको शाखा कार्यालय पनि खोल्न सकिने व्यवस्था आएको छ ।
६) कम्पनी स्थापना गर्दा लगानी कर्ताले सम्पति सुद्धिकरण गर्न लगानी भएको होइन र गैर कानुनी सम्पति पनि होइन भनेर उद्घोष गर्नु पर्छ ।
७) मुनाफा वितरण नगर्ने कम्पनीले २५ प्रतिशत भन्दा बढि सञ्चालन खर्च गर्न पाउने छैनन् ।
८) पाँच करोड भन्दा बढि चुक्ता पुँजी भएका दुर सञ्चार कम्पनीले २ बर्षभित्रै पब्लिकमा सेयर जारी गर्नुपर्नेछ ।
९) प्राइभेट कम्पनीमा १०१ जनासम्म सेयर होल्डर हुन पाउनेछन् । यसअघि ५० जना मात्रै सेयर होल्डर हुन पाउने व्यवस्था थियो ।

Address

Dhangadhi
KAILALI

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Saturday 08:00 - 19:00
Sunday 08:00 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when Dipesh Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dipesh Consultancy:

Share