Meme nepal world

Meme nepal world wrlcom to meme nepal world

07/03/2026

विवेकशीलले खन्यो वैकल्पिक बाटो।
रास्वपाले खनायो अलकत्र तातो।
रवीले चलाउँछ त्यसमाथी गाडी।
गाडी को भित्र …………?सवारी

05/03/2026

भोट काउन्ट गर्न चै विजय शाही लाई बेलाउनु पर्छ है

PM Sushila Karki says, "तपाईँहरुलाई थाहै छ, कस्तो असहज र अनि"श्चयपूर्ण अवस्थामा हामीले जिम्मेवारी सम्हालेका थियौँ? चुनौत...
05/03/2026

PM Sushila Karki says, "तपाईँहरुलाई थाहै छ, कस्तो असहज र अनि"श्चयपूर्ण अवस्थामा हामीले जिम्मेवारी सम्हालेका थियौँ? चुनौती भए पनि हामी आफ्नो जिम्मेवारीअनुकूलको काम गर्दै गयौँ..। हामीमाथि विभिन्न प्रकारले आक्र"मण नभएको होइन..। बा"धा अव"रोध नआएको होइन..। जति अ"वरोध भए पनि बाटो हामीले छाडेनौँ..। हामीलाई दलहरुले नै अ"योग्य भनेकै हुन्..। जेनजीका केही व्यक्तिले पनि औँला उठाएकै हुन्..। तर हामीले मुलुकमा शान्ति कायम गर्ने उद्देश्यमा लाग्यौँ..।"

Harka Sampang thanks to voters & says, "सुनसरी १ का सम्पूर्ण मतदाता ज्युहरूलाई शुभकामना..। जितेमा धन्यवाद दिन र सुझाव र ...
05/03/2026

Harka Sampang thanks to voters & says, "सुनसरी १ का सम्पूर्ण मतदाता ज्युहरूलाई शुभकामना..। जितेमा धन्यवाद दिन र सुझाव र समस्याको सूची बनाउन आउनेछु..। हा'रेमा पनि धन्यवाद दिन आउँछु, तर बिर्सने छैन, म अवश्य आउनेछु..। जनताले जे दिएका छन्, ती बाकसहरूमा छन्..। धाँध'ली नगरी मज्जाले गन्नु होला..।"

05/03/2026

ताजा अपडेट:
सुर्य - २५
शिखर आइस - २०

03/03/2026
😁
01/03/2026

😁

01/03/2026

ब्रेकिङ् !!! अमेरिका नसच्चिए इतिहासको पानामा सिमित हुने रा.स्व.पा को चेतावनी ! 😯

आमाको काख छुटेको सानो बाँदर🧸खेलौनामै आमाको माया खोज्दै बाँचिरहेको सानो सरीर ठुलो पिडा आमा को माया के हो सायद यो बादर लाई...
24/02/2026

आमाको काख छुटेको सानो बाँदर🧸खेलौनामै आमाको माया खोज्दै बाँचिरहेको सानो सरीर ठुलो पिडा आमा को माया के हो सायद
यो बादर लाई जति अरुलाई थाहा न होला

Address

Dharan
Dharan Bazar

Telephone

+9779814312354

Website

Alerts

Be the first to know and let us send you an email when Meme nepal world posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share