Nepal Service Link Center

Nepal Service Link Center सेवा प्रदान गर्नु र सेवाग्राहीको सन्तुष्टि नै हाम्रो उदेश्य हो ।

घरेलु कामदार तथा वृध्दवृध्दाहरुको सेवा गर्ने केयरगिभर चाहिएमा हामीलाई सम्झनु होस् !Nepal Service Link Center9862178509
18/06/2025

घरेलु कामदार तथा वृध्दवृध्दाहरुको सेवा गर्ने केयरगिभर चाहिएमा हामीलाई सम्झनु होस् !
Nepal Service Link Center
9862178509

05/06/2025

कोशी टप्पुवन्यजन्तु आरक्षले सप्तकोसीमा डल्फिनको सङ्ख्यामा वृद्धि भएको जनाएको छ ।
वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आरक्षले चार दिनसम्म गरिएको गणनाको परिणाम सार्वजनिक गर्दै हालसम्म गणनामा १५ वयस्क, पाँच अर्धवयस्क र दुई बच्चा डल्फिन गरी जम्मा २२ वटा डल्फिन रेकर्ड गरिएको छ ।
२०६५ भाद्र ५ गते पूर्वी तटबन्ध भत्काएर बगेको कोसी नदीलाई पुरानै धारमा फर्काउदा पानी सुकेर मरणासन्न अवस्थामा पुगेका र चोरी शिकारी हुन लागेका डल्फिनलाई नेपाली सेनाको श्रीबक्स गणका तत्कालीन मेजर पुरुषोत्तम खड्काको नेतृत्वको टोलीले २०६५ माघ १५ मा उध्दार गरेर पुनः कोसी नदीमै लगाइदिएका थिए । त्यसबेला डल्फिन बचाउनु पर्छ भन्ने चेतना र सक्रियता नभएको भए सम्भवतः कोसी नदीमा डल्फिन देख्न पाइने थिएन । यहाँ पाइने डल्फिन गङ्गेटिक प्रजातिको हो ।

(त्यसबेला डल्फिनको उध्दार गरेको भिडियो हेर्नु होला ।)

01/05/2025
आवश्यकता !घरमा रहेका वृध्दवृध्दा तथा अशक्तहरुको हेरचाहका लागि सेवा गर्न केही महिला तथा पुरुषको आवश्यकता भएकाले काम गर्न ...
24/04/2025

आवश्यकता !
घरमा रहेका वृध्दवृध्दा तथा अशक्तहरुको हेरचाहका लागि सेवा गर्न केही महिला तथा पुरुषको आवश्यकता भएकाले काम गर्न इच्छुकहरुले सम्पर्क गर्नु होला ।
तलब रु.२०,०००/- (खानबस्न सहित)
सम्पर्क
Nepal Service Link Center
986-2178509
980-3889501

आवश्यकता !घरमा बच्चा हेरचाह गर्ने कामका लागि केही अनुभवी महिला कामदार चाहिएको छ, इच्छुकहरुले तुरुन्त सम्पर्क गर्नु होला ...
23/04/2025

आवश्यकता !
घरमा बच्चा हेरचाह गर्ने कामका लागि केही अनुभवी महिला कामदार चाहिएको छ, इच्छुकहरुले तुरुन्त सम्पर्क गर्नु होला !
तलब रू.१५,०००/- (खानबस्न सहित)
सम्पर्क
Nepal Service Link Center
986-2178509
980-3889501

20/04/2025
आवश्यकता !धरान तथा इटहरीका लागि घरको खाना पकाउन र सरसफाइका लागि सहयोगीको आवश्यकता भएकाले इच्छुक महिलाहरुले तुरुन्त सम्पर...
17/04/2025

आवश्यकता !
धरान तथा इटहरीका लागि घरको खाना पकाउन र सरसफाइका लागि सहयोगीको आवश्यकता भएकाले इच्छुक महिलाहरुले तुरुन्त सम्पर्क गर्नु हुन अनुरोध छ।
मासिक तलब रू.१४०००/- (खानबस्न सहित)
सम्पर्क
Nepal Service Link Center
9862178509
980-3889501

आवश्यकता !वृध्दवृध्दाको हेरचाह गर्ने कामका लागि केयरगिभरको आवश्यकता भएकाले काम गर्न इच्छुक अनुभवी महिलाहरुले तुरुन्त सम्...
15/04/2025

आवश्यकता !

वृध्दवृध्दाको हेरचाह गर्ने कामका लागि केयरगिभरको आवश्यकता भएकाले काम गर्न इच्छुक अनुभवी महिलाहरुले तुरुन्त सम्पर्क गर्नु हुन अनुरोध छ !
तलब रु. २०,०००/- (खानबस्न सहित)

सम्पर्क:
Nepal Service Link Center
9862178509
980-3889501

Address

Dharan-17, Joshi Sherpa Path, Sunsari (Nepal)
Dharan
56700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779862178509

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Service Link Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share