Dish Home Dharan

Dish Home Dharan Welcome to DishHome Service Dharan.

जाँदैन है हात खाली! DishHome Fibernet को Lucky Draw को साथDishHome Fibernet को जुनसुकै प्याकेज रिचार्ज गर्दा, Lucky Draw...
21/09/2024

जाँदैन है हात खाली!
DishHome Fibernet को Lucky Draw को साथ
DishHome Fibernet को जुनसुकै प्याकेज रिचार्ज गर्दा, Lucky Draw मार्फत पाउनुहोस् १२ महिना सम्मा सित्तैमा ईन्टरनेट चलाउने मौका ।
आजै रिचार्ज गर्नुहोस्;
📡 100Mbps @7,522*/वार्षिक
📡 200Mbps @7,788*/वार्षिक
📡 300Mbps @9,912*/वार्षिक
यो Lucky Draw अफर पाउनको लागि 025-570580 / 9804017071 मा संपर्क गर्नुहोस् ।

05/07/2023

डिशहोमले ल्याएको छ सुवर्ण योजना "जतिको रिचार्ज उतिकै Free चार्ज । यस योजना अन्तर्गत तपाईले जति पैसाको रिचार्ज गर्नुहुन्छ उति नै पैसाको बोनस पाउनुहुनेछ । आजै रिचार्ज गर्नुहोस् र मौकाको फाइदा उठाउनुहोस् । यो योजना ३६५ दिन देखि रिचार्ज नभएका सेटअप बक्सहरुमा मात्र लागू हुनेछ ।

डिशहोममा अफरको वर्षात !डिशहोममा जति पैसाको रिचार्ज गर्नुहुन्छ, उति नै बोनस पाउनुहोस् । रु. ४०० को रिचार्जमा रु. ४०० बोनस...
05/07/2023

डिशहोममा अफरको वर्षात !
डिशहोममा जति पैसाको रिचार्ज गर्नुहुन्छ, उति नै बोनस पाउनुहोस् ।
रु. ४०० को रिचार्जमा रु. ४०० बोनस
रु. ५०० को बोनसमा रु. ५०० बोनस
र सो सरह ।
यस्को साथै IME Pay बाट TV को बिल भुक्तानीमा promo code "TV" प्रयोग गरी 10% cashback (Rs.150 सम्म मात्र) पनि प्राप्त गर्नुहोस् ।
यस अफर ३६५ दिन देखि रिचार्ज नगरेको ग्राहकहरुको लागि मात्र लागू हुनेछ ।

‼️COMING SOON!!🎥 Presenting the heart-wrenching tale of love, loss, and a journey to find solace! 💔 ✨Exclusively on Dish...
05/07/2023

‼️COMING SOON!!
🎥 Presenting the heart-wrenching tale of love, loss, and a journey to find solace! 💔
✨Exclusively on DishHome 🌸❤️

20/11/2022

FIFA World Cup Update:
आजको गेम हिमालयन HD को रेगुलर च्यानलमा Free मा उपलब्ध छ। डिशहोममा Live हेर्नको लागि निम्न च्यानल नम्बरमा हेर्नुहोला ।
आजको पहिलो म्याच नेपाली समय अनुसार राती ९:४५ बजे कतार र इक्वेडर बीच रहेको छ।

SD च्यानल नम्बर: १४४
HD च्यानल नम्बर: ९८६

लक्ष्मी माताको स्वागतका लागी हरेक घर रातोमाटोले पोतिएका छन् र बत्तीहरुले झिलिमिली भएका छन् । माता लक्ष्मी सदा तपाईको घरम...
24/10/2022

लक्ष्मी माताको स्वागतका लागी हरेक घर रातोमाटोले पोतिएका छन् र बत्तीहरुले झिलिमिली भएका छन् । माता लक्ष्मी सदा तपाईको घरमा बास गरुन् । लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना ।

#लक्ष्मीपूजा

कुकुरहरुलाई टिका माला सहित मीठो परिकारहरु दिइ मनाइने कुकुर तिहारको हार्दिक मंगलमय शुभकामना । सबैको जीवनमा खुशी छाओस् । 🐕...
24/10/2022

कुकुरहरुलाई टिका माला सहित मीठो परिकारहरु दिइ मनाइने कुकुर तिहारको हार्दिक मंगलमय शुभकामना । सबैको जीवनमा खुशी छाओस् । 🐕‍🙏

#कुकुरतिहार

यमपञ्चको पहिलो दिन काग तिहारको हार्दिक मंगलमय शुभकामना । सन्देशवाहक कागले सधैँ शुभ सन्देश ल्याओस् ।         #कागतिहार
23/10/2022

यमपञ्चको पहिलो दिन काग तिहारको हार्दिक मंगलमय शुभकामना । सन्देशवाहक कागले सधैँ शुभ सन्देश ल्याओस् ।

#कागतिहार

03/10/2022
माँ दुर्गाको आशिर्वादले तपाईको सारा विघ्न बाधा हटोस् र जीवन सुखमय बनोस् । महाअष्टमीको हार्दिक मंगलमय शुभकामना । 🙏🕉️     ...
03/10/2022

माँ दुर्गाको आशिर्वादले तपाईको सारा विघ्न बाधा हटोस् र जीवन सुखमय बनोस् । महाअष्टमीको हार्दिक मंगलमय शुभकामना । 🙏🕉️


#महाअष्टमी

घटस्थापना गरिएको पूजाकोठामा शुभ साइतको प्रतीक उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अ...
02/10/2022

घटस्थापना गरिएको पूजाकोठामा शुभ साइतको प्रतीक उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा भित्राउने दिन, फूलपातीको हार्दिक मंगलमय शुभकामना ।


Address

Dharan
56700

Alerts

Be the first to know and let us send you an email when Dish Home Dharan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share