समृद्धि तपाईंको साथ हाम्रो citizen life insurance

  • Home
  • Nepal
  • Dharan
  • समृद्धि तपाईंको साथ हाम्रो citizen life insurance

समृद्धि  तपाईंको साथ हाम्रो citizen life insurance WELL COME TO ALL OUR CITIZEN LIFE INSURENCE.CONTACT-9819061545

16/01/2021

जीवन बीमा अभिकर्ता तालिम बारे जानकारी
बिमा बजारमा उतकृष्ट पहिचान बनाउनु सफल सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी द्वारा संचालित जीवन बीमा अभिकर्ता तालिम लिई स्वरोजगारको अवसर प्राप्त गर्न चाहने इच्छुक नेपाली नागरिकहरूले निम्न लिखित कागजात सहित सम्पर्क गर्नुहोला ।
आवश्क कागजात हरु :
�नेपाली नागरिकताको फोटोकपी 1 पिस
� एस एल सी को मर्कसितको फोटोकपी 1 पिस
� पासपोर्ट साइजको फोटो 5 पिस

31/12/2020
More details direct call गर्नुहोस।📲 9819061545
12/11/2020

More details direct call गर्नुहोस।
📲 9819061545

"सिटिजन स्वरोजगार अभियान"अब निराशालाई आशामा र चुनौतीलाई अवसरको रुपमा बदलौ।।आउनुहोस् स्वरोजगार सिटिजन बनौ।सिटिजन लाइफ इन्...
10/11/2020

"सिटिजन स्वरोजगार अभियान"
अब निराशालाई आशामा र चुनौतीलाई अवसरको रुपमा बदलौ।।
आउनुहोस् स्वरोजगार सिटिजन बनौ।
सिटिजन लाइफ इन्स्योरेन्स ले धेरै स्वरोजगार हुनको लागि तालिम दिएर सिटिजन लिडर बनाइसकेको छ।अहिले पनि बिमा अभिकर्ता बन्न धमाधम प्रशिक्षण कक्षा सन्चालन भैरहेको छ।ढिला नगरितुरुन्तै सम्पर्क गर्नुहोला।बिस्तृत जानकारिको लागि।
धरान शाखा सम्पर्क नम्बर:9819061545

सम्पूर्ण जानकारी लिन को लागि सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर:9819061545
08/11/2020

सम्पूर्ण जानकारी लिन को लागि सम्पर्क गर्नुहोस्।
सम्पर्क नम्बर:9819061545

04/10/2020

बिमा मै स्वारोजगार बनौं !!
#बिमा मा के गर्न सकिन्छ ?

�बिमा अभिकर्ताको काम गरि स्वारोजगार हुन सकिन्छ।
�आफ्नो,परिवार,आफन्त,छरछिमेकी,साथीभाइ तथा अन्यको बिमा गर्न सकिन्छ ।

�जीवन बीमा गर्नैपर्ने १० कारणहरु:
१. बचत, लगानी र जोखिम हस्तान्तरण गर्न !
जीवन बीमा बचत र लगानी दुवै हो । आर्थिक जोखिम बहन त गर्छ नै । बीमा गरेको व्यक्तिलाई बीमा अवधिभित्र कुनै घटना घटेमा बिभिन्न सेवासुविधा प्राप्त हुनेछ, मृत्यु भएमा बीमांक रकम र आर्जित बोनस प्राप्त हुनेछ र केहि भएन भने बीमांक रकम र आर्जित बोनस प्राप्त हुनेछ । जीवन बीमा बचत, लगानी र जोखिमहरुको हस्तान्तरण गर्ने साधन हो!
२. बोनस / नाफा प्राप्त गर्न :
जीवन बीमा गर्दा आर्थिक लाभ हुन्छ । बोनस प्राप्त हुन्छ । बीमा गरेको व्यक्तिको बीमा अवधिभित्र मृत्यु भएमा बीमांक रकम र आर्जित बोनस प्राप्त गर्दछ र केहि भएन भने अवधि पूरा भएपछि बीमांक रकम र आर्जित बोनस थप प्राप्त गर्दछन् । त्यसकारण बीमामा आर्थिक फाइदा छ!
३. भविष्यको योजना निर्माण गर्न :
निश्चित समयावधि पछि बीमा रकम बोनस सहित फिर्ता हुने हुनाले भविष्यमा आइपर्दा एकमुष्ट प्राप्त गर्न सकिनेछ, जुन रकमको सहि सदुपयोग गर्न सकिनेछ!
४. आर्थिक जोखिमको हस्तान्तरण गर्न:
जीवन अमूल्य छ । तर पनि एक व्यक्तिको आडमा परिवारको पालनपोषण, शिक्षादीक्षा चलेको हुन्छ । उसको अनुपस्थितिमा परिवारमा आर्थिक संकटको सिर्जना हुन्छ । जीवन बीमाले यस्तो आर्थिक जोखिमलाई न्यूनीकरण गर्दछ!
५. जीवन सुरक्षा:
जीबन बीमाले मानिसको मृत्युपछि मात्र नभएर कुनै घातक रोक लाग्यो भने पनि त्यसको उपचार खर्च दिनेछ । बिभिन्न घातक रोग, दुर्घटना वा अन्य कुनै कारणले अशक्त अपागं हुँदा आर्थिक सुरक्षा दिनेछ । मृत्युको अवस्थामा परिवारलाई आर्थिक सुरक्षा त दिने नै छ !
६. ऋण सुविधा लिन :
बीमाले बिमितलाई आवश्यक परेको बेला बीमा पोलिसी धितो राखी ऋण सुविधा पनि दिने गर्दछ!
७. मुलुकको आर्थिक विकासमा योगदान गर्न
बीमाले पूँजी निर्माण गर्दछ । तसर्थ बीमाले देश विकासमा ठूलै योगदान गरेको हुन्छ!
८. सन्तानको शिक्षा
आफ्नो सन्तानको पालनपोषण मात्र नभै उच्च शिक्षाको लागि पनि बीमाले सहयोग गर्दछ । बीमित जीवित रहदा या नरहदा पनि !
९. परनिर्भरता उन्मूलन
बीमितको मृत्यु पश्चात बीमितको परिवारलाई फिर्ता गरिने रकमले जीविका चलाउन अन्य व्यक्तिमाथि आश्रित हुनुपर्दैन!
१०. ऋणको भारबाट छुटकाराv
व्यक्तिले बिभिन्न बैंक, वित्तीय संस्था वा व्यक्तिबाट ऋण लिने गर्दछन् । लिएको ऋण चुक्ता नहुँदै मृत्यु भएमा परिवारका सदस्यलाई अवस्य समस्या उत्पन्न हुनेछ । बीमाले यस्तो जोखिमलाईपनि न्यूनीकरण गर्दछ ।रिण तिर्नुत कताहो कता उल्टै बिमाको पुर्ण रकम रिन मिनाहा सहित उपलब्ध गराउछ!
यो अमुल्य जीवन सदुपयोग गर्नुस बैलेमा
भोलि पछुतो होला बुढेसकालै मा...!!!

बिमा अभिकर्ता कसरी हुन सकिन्छ?
# चाहिने कागजपत्र:-

१)शैक्षिक योग्यता एस.एल.सी अथवा सो भन्दा माथी ।
२) एस.एल.सी मार्कसिट र क्यारेकटर सटिफिकेट ।
३)नेपाली नागरिकताको फोटो कपि
४) पासपोर्ट साइज फोटो ५ वटा ।
५)बैंक खाता नम्बर (पछि आफै बुजाउदा हुने )
६)बिमा लाइसेन्स फि ( e-sewa OR सिधै कम्पनीको बैंक खातामा जम्मा गर्न सकिने )
७)पान नम्बर (पछि आफै बुजाउदा हुने)

नोट :-
१) देशमा Covid 19 को कारणले बिस्वम परिस्थिति भएको हुदा तपाईहरु ले Document इमेल अथवा what's app गर्नुहोला ।v
२) देश तथा बिदेश जहाँ रहेर पनि बिमा अभिकर्ताको काम साथै जीवन बिमा गर्न सकिने छ ।

�सेवा सुबिधा - कम्पनी को नियम अनुसार (तपाईंको मेहनतमा भर पर्ने छ)

�सम्पर्क ठेगाना
CitizensLife insurance company
AM (Agency Manager)
office Ratna road Dharan sunsari
Email:- [email protected]
�9819061545

Address

Dharan

Alerts

Be the first to know and let us send you an email when समृद्धि तपाईंको साथ हाम्रो citizen life insurance posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to समृद्धि तपाईंको साथ हाम्रो citizen life insurance:

Share