08/05/2025
🔥 आवश्यकता! न्यू सन्तोष ग्रिल उद्योग, धरान 🔥
📌 पद र आवश्यकता:
✔ मिस्त्री (२ जना) - ग्रिल, शटर, ट्रस, वेल्डिङ्ग काममा सिपालु
✔ सहायक (३ जना) - मिस्त्रीलाई सहयोग गर्न सक्ने
💰 तलब:
👷 मिस्त्री: रु. ३०,०००–४५,००० (अनुभव अनुसार)
👷 सहायक: रु. १५,०००–२५,०००
📍 ठेगाना: शान्तिपथ, धरान–२
📞 सम्पर्क: ९८४२०४०३६१
📝 आवश्यक कागजात:
नागरिकता प्रमाणपत्र
अनुभव प्रमाणपत्र (यदि भएमा)
⏳ छिटो आवेदन गर्नुहोस्, सिमित अवसर!
👉 सिधै कार्यालयमा आउन वा फोन गर्न सकिने।
Send a message to learn more