Hamro online Bajar

Hamro online Bajar be delivery only in Nepal online shopping page

22/08/2026
09/05/2026

मौरी को अवस्था हेर्दै।

09/05/2026

मौरीले पोल्लेन् लिएर आइरहेको देखिन्छ तर घारभित्र काम गरेको छ कि छैन भन्ने क्रममा घार खोलेर हेर्दा तीनवटा चाका लगाइ सकेको रहेछ। आठ दिनको अन्तरालमा निकै राम्रो काम गरिरहेको हो मौरी त छ तर उसलाई खाना मह पोल्यान्ड पाएको छ छैन एकदम निगरानी गर्न आवश्यक छ। मिलिफेरा प्रजातिमा पनि यो नियम लागु हुन्छ भने सेरेनामा पनि समयसमयमा कारको निगरानी गर्न आवश्यक नै पर्छ। कहिलेकाहीँ हामी मौरी त आएको छ। छ महिनामा एकचोटी काट्ने हो। भनेर मौरी हेर्दैनौ तर उनीहरुलाई पर्याप्त खाना पुगिरहेको छ भने होल छुट्टिएर भाग्ने डर हुन्छ। त्यसैले बेलाबेलामा मौरी हेर्दै गर्नुपर्छ। कुनैबेला रोग लागेको हुन सक्छ सबै कुरा हेर्न आवश्यक छ। आजलाई यति नै भन्न चाहेँ। फेरि मिलिफेरा प्रजातिको पनि भिडियो लिएर आउने नै छु भन्दै जय मौरी।

08/05/2026

अस्ति भर्खरै हप्ता दिन अगाडि आएको मौरीले राम्रो काम गरिरहेको छ। बाहिरबाट कतै भेट्टाएर रेस्क्यु गरेर ल्याएको मौरीले भन्दा यसरी घारहरु बनाएर खाली छोडिराख्नुपर्ने रहेछ। त्यस्तो घारमा आफै डुड खोजेर आएको मौरीले राम्रो काम गर्ने रहेछन्,🐝🐝🐝

07/05/2026

अस्ति भर्खर आएको मौरी को घारमा पर्याप्त खाना नभएर मौरीहरू पानी पर्दा पनि चर्न जानु छाडेन। Mahendra Raj Baral Hamro online Bajar #

04/05/2026

अस्ति भागेर गएको सेरेना प्रजातिको मौरी थियो आज बिहानै फर्किएर आयो

01/05/2026
With Nano Khabar – I'm on a streak! I've been a top fan for 5 months in a row. 🎉
06/02/2026

With Nano Khabar – I'm on a streak! I've been a top fan for 5 months in a row. 🎉

Address

Dharan
BARAHA7

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 17:00

Telephone

+9779862048299

Alerts

Be the first to know and let us send you an email when Hamro online Bajar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro online Bajar:

Shortcuts

Share