15/04/2022
यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुर जिल्ला ईन्द्रसरोबर गाउँमा नेकपा एमालेका तर्फबाट सर्बसम्मत रुपले प्रस्तावित अध्यक्षका उम्मेदवार कमरेड डि. के. शर्मासँग रमणीय स्थल ईन्द्रसरोबरको कूलेखानी ड्याममा ।
कमरेड डि. के. सहित एमालेका उम्मेदवारहरुलाई हार्दिक शुभकामना !