Uturn-Ratanpur Sales Center

Uturn-Ratanpur Sales Center Uturn International Pvt.Ltd-
A better way for changing lifestyle and becoming healthy.

31/03/2026
Bee pollen/ मौरी कुट,, मौरीले विभिन्न बनस्पतिका फुलहरुको पराग,फुलका भाले अंग पुकेस्वर संकलन गरेर आफ्ना बच्चालाई खुवाउन ल...
29/08/2023

Bee pollen/ मौरी कुट,,
मौरीले विभिन्न बनस्पतिका फुलहरुको पराग,फुलका भाले अंग पुकेस्वर संकलन गरेर आफ्ना बच्चालाई खुवाउन ल्याउने सर्वोत्तम पौस्टिक आहार हो। बैज्ञानिक हरुका अनुसार यसमा प्रोटिन, भिटामिन, मिनरल्सले भरिपुर्ण पोलेनमा २२ किसिमका एमिनो एसिड्स र ५००० किसिमका इन्जाइमहरु पाइन्छन् । पोलेन सेवन गर्दा मानव स्वास्थ्यलाई हुने फाइदा हरु । # शक्ति र स्टामिना बढाउछ, तौल नियन्त्रण गर्छ, छाला नरम बनाउछ,पाचन प्रक्रिया मजबुत बनाउछ, स्वासप्रस्वास प्रणाली मजबुत गर्छ, दमको रोग कम गर्छ,कलेजो बलियो बनाउछ,एलर्जीमा सहायक,कार्डियोभास्कुलर प्रणाली सुधार गर्छ,प्रोस्टेट ग्रन्थी सुधार्छ,क्यान्सर हुनबाट जोगाउछ, प्रजनन क्षमता बिकास गर्छ,इम्युनिटी सिस्टम मजबुत बनाउछ, यौन क्षमताको वृद्धि गर्छ, आलस्य हटाउन मदत गर्दछ। शारीरिक तमदुरुस्ती र स्वस्थ रहन बि पोलेन खाने बानी बसालौं। स्वस्थ जीवन र समृद्ध समाजका लागि 🇳🇵नेपाली उत्पादन खोजी खोजी प्रयोग गरौ। तपाईंलाई यो बी पोलेन चहियो भने मलाई म्यासेज गर्नुहोला।

म जस्तै तपाईं हामी गरिब पनि किन नहुनु त?नेपालमा युवायुवती बेरोजगार हुनुको मुख्य कारणहरु :१. कवाडीको काम गर्ने ?👉️अहँ, गर...
17/08/2023

म जस्तै तपाईं हामी गरिब पनि किन नहुनु त?
नेपालमा युवायुवती बेरोजगार हुनुको मुख्य कारणहरु :
१. कवाडीको काम गर्ने ?
👉️अहँ, गर्दिन
२. सागसब्जि बेच्ने कि ?
👉️अहँ, गर्दिन
३. फलफुल बेच्ने काम गर्ने ?
👉️अहँ, गर्दिन
४. चटपटे, पानीपुरी बेच्ने ?
👉️अहँ गर्दिन
५. दोकानमा काम गर्ने कि ?
👉️अहँ, गर्दिन
६. घरघर गएर सामान बेच्ने त ?👉️
अहँ, गर्दिन
७. पंचर टाल्ने काम गर्ने ?👉️
अहँ, गर्दिन
८. बिजुलीको काम गर्ने ?👉️
अहँ, आउँदैन
९. प्लम्बरको काम गर्ने ?
👉️अहँ, आउँदैन
१०. फ्रीज, टिभि बनाउने ?
👉️अहँ, आउँदैन
११. बाइक बनाउन आउँछ ?
👉️अहँ, आउँदैन
१२. कपाल काट्न आउँछ ?
👉️अहँ, आउँदैन
१३. जुत्ता सिउन आउँछ ?
👉️अहँ, आउँदैन
१४. होटलमा खाना बनाउने ?
👉️अह, आउँदैन
१५. होटेलमा वेटर गर्ने ?
👉️अहँ गर्दिन
१६. अस्पतालको सफाइ ?
👉️अहँ गर्दिन
१७. ब्युटीपार्लरको काम आउँछ ?
👉️अहँ आउँदैन
१८. कपडा सिलाउन आउँछ ?
👉️अहँ, आउँदैन
१९. खुकुरी, हँसिया बनाउने ?
👉️अहँ आउँदैन
१९. कृषि फार्ममा काम गर्ने?
👉️अहँ, आउदैन

के गर्न आउँछ त ?
ब्याचलर गरेको छु, पढेको छु। फर्स्ट डिभिजनमा पास गरेको छु ।

त्यो त ठिक छ । काम गर्न चाहिँ के आउँछ ?
👉️जवाफ छैन ..........

BA, BCom, B Tech, B Sc, MBBS, CIVIL ENGINEERING, MASTER DEGREE, PHD मात्र गरेर कुनै काम छैन । काम गर्ने सीप सिकौं, सरकारी जागिरको मात्र भर नपरौं ।
युटर्न व्यापार गर्न सिकौ रोजगार पाइन्छ।

आफू अल्छे भएर बेरोजगारी भए भन्दै
नेता र राजनीतिलाई दोष लगाउन बन्द गरौ। 🙏
( कपि पेस्ट )
आफ्नै देशमा केही गर्न चाहनुहुन्छ भने एक पटक सम्पर्क गर्नुहोला।
सम्पर्क नम्ब : 9864730003

Royal Jelly (शाही खाना)रोयल जेलि मौरिले बनाउने यक विशिष्ट प्रकारको पोषण तत्त्व हो ।जुन तत्त्व मौरिहरुले उनिहरुका बच्चा ल...
13/08/2023

Royal Jelly (शाही खाना)
रोयल जेलि मौरिले बनाउने यक विशिष्ट प्रकारको पोषण तत्त्व हो ।जुन तत्त्व मौरिहरुले उनिहरुका बच्चा लार्भालाई बचाउन र तन्दुरुस्त बनाउनका लागि खुवाने गर्छ्न ।
यसका फाइदा ।100% ग्यारेन्टी
1) चाउरीपना हटाउछ ।बुढ्यौली रोक्छ ।
2) खराब कोलस्ट्रोल घटाउछ ।
3) डिप्रेसनबाट जोगाउछ,दिमागलाई स्वस्थ बनाउछ ।
4) स्ट्रेस हाइपरटेन्सन ,पार्किन्सन र अल्जाइमर्स नियन्त्रण गर्छ ।
5) प्रजनन शक्ति बढाउछ हर्मोन सन्तुलन गर्छ ।महिनाबारी गड्बढी रोक्छ ।
6) WBC / Armey CELL बढाई इम्युनिटी सिस्टम मजबुत बनाउछ ।रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।
7) रेड्ब्लड सेलहरु बडाई हेमोग्लोबिनको मात्रा बढाउछ ।
8) हाईपरटेन्सन,रक्तचाप र मुटु रोगबाट बचाउछ ।
9) स्तन क्यान्सर नियन्त्रण गर्छ ।
10) कलेजो र मिर्गौलालाई संरक्षण गर्दछ ।
11) डायबिटिजमा फाइदा र हडडी खिइनबाट जोगाउछ ।

नेपालमै पहिलो पटक UTURN International द्वारा युरोपदेखी नेपालमा भित्र्याइएको Bee Propolis #प्रपोलिसप्रपोलिस के होःयो माहु...
26/07/2023

नेपालमै पहिलो पटक UTURN International द्वारा युरोपदेखी नेपालमा भित्र्याइएको Bee Propolis

#प्रपोलिस

प्रपोलिस के होः
यो माहुरीले बनाउने मह भन्दा एक उच्च कोटीको माहुरी जन्य उत्पादन हो । रुखको कोपिला लगायत अन्य वनस्पति जन्य स्रोतहरुहरु बाट निकालिएको चोप र माहुरी आफैले निकाल्ने एक किसिमको पदार्थ र मैन मिलाएर उत्पादन गरेको मिश्रित र्‍याल नै प्रोपोलिस हो । परम्परागत रुपमा विभिन्न समस्यामा उपचारको लागि प्रयोग गरिदै आएको पाइन्छ । पछिल्लो समयको अनुसन्धानले खास समस्यामा माथि यसको सकारात्मक प्रभाव राम्रो भएको थुप्रै निश्कर्षहरु निकालीएका छन् ।

प्रपोलिस के को लागि प्रयोग गरिन्छः प्रपोलिस मधधुमेह, चिसो घाउहरु, सुजन र मुख भित्र हुने घाउको लागि प्रयोग गर्ने गरिन्छ । साथै जलन लगायत विभिन्न समस्यामाहरुको लागि प्रयोग गरिन्छ ।

प्रपलिसले कसरी काम गर्छ: यसले हानिकारक व्याकटेरीया, भाइरस, फङगस विरुद्ध लड्ने गर्दछ । यसको विशेषताहरु:

क्यान्सर प्रतिरोधात्मक भएको

रोग प्रतिरोधि प्रणालिको सन्तुलन

उच्च तथा निम्न रक्तचाप सन्तुलन

कार्टीलेज (कुर्कुरे हाड) को सुरक्षा

मुटुको सुरक्षा

नया कोषिका निर्माण

रक्तस्त्राव नियन्त्रण कोलेस्ट्रोल नियन्त्रण

मुखभित्रको हानिकारक व्याकटेरीयाहरु नियन्त्रण

घाउहरु निको बनाउन सहयोगि

दाँतभित्रको फोहोरहरु निस्कासनमा सहयोगि

ब्रोङकाइटीस (फोक्सो तथा स्वासनलि सम्बन्धि समस्या)

एण्टी अक्सिडेन्ट

दम

एण्टी फंगल

एण्टी भाइरल

टाउको दुखाई

मौसमी एलर्जि

राइनटिस (नाक सम्बन्धि समस्या)

टन्सिल

गाउट (युरीक एसिड बाट हुने दुखाई ) जस्ता विभिन्न समस्याहरुमा ज्यादै प्रभावकारी भएको ।

यसको प्रयोग गरि रोगमुक्त जीवन आफू बाचौँ अरुलाई पनि बचाऔं ।

Address

Ratanpur, Dang
Ghorahi

Telephone

+97782414177

Website

Alerts

Be the first to know and let us send you an email when Uturn-Ratanpur Sales Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share