Alika Suppliers

Alika Suppliers Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Alika Suppliers, Business, Ghorahi.

तरुण युवा सङग।
06/08/2023

तरुण युवा सङग।

23/07/2023
निर्वाचन बारे विश्लेषण : यदि संसदीय दलमा नेतृत्व नयाँ चयन गर्दा नेपाली कांग्रेस पार्टीको नेतृत्वमा सरकार बनाउन सकिन्छ भन...
23/11/2022

निर्वाचन बारे विश्लेषण :

यदि संसदीय दलमा नेतृत्व नयाँ चयन गर्दा नेपाली कांग्रेस पार्टीको नेतृत्वमा सरकार बनाउन सकिन्छ भने अव नेपाली कांग्रेस पार्टी सभापती एवं सम्मानीय प्रधान मन्त्रीले त्याग गर्न सक्नु पर्दछ। यसमा नै नेपाल र नेपाली कांग्रेस पार्ट्टीको हित हुन आउँछ।

यो भर्खर सम्पन्न भएको चुनाबको प्रारम्भिक नतिजाले अब करिब करिब पुष्प कमल दाहाल प्रचण्ड लाई नेपाली जनताले नेपालको मियो राजनिती बाट बाहिर राखि दिएका छन्।
यो निर्वाचन मार्फत जनताले कुनै दिन मधेष तराइको मुद्दामा खेल्दै आएको पार्टीहरु लगायत उपेन्द्र यादब प्रवृत्ति लाई पनि पछाडी धकेली दिएका छन्।

रबि लामिछाने लोकप्रिय भएर हुन् वा उनको पार्टी ?वा नेपालको माउ पार्टी अलोकप्रिय भएर हो ?नेपाली जनताले यो निर्वाचनमा मार्फत रबि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी लाई अब पाँच बर्षको लागी प्रचण्डले विगतमा खेल्ने,गर्ने भुमिकामा पुऱ्याई दिएका छन्। रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको मत हेर्दा नेपाली जनताले एमाले र कांग्रेस पार्टी खास देश विकाश र जन सरोकारको मुद्दामा असफल भएकोले नेपाली कांग्रेस र एमाले पार्टी लाई सुध्रन संकेत गरेको हुन सक्छ र यस अगावै टेष्टेड भईसकेका पूर्व र बर्तमान प्रधानमन्त्रीहरुले अब अरु लोभ नगर्नु र नयाँ नेतृत्व खोज भनेको हुन सक्छ।

रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनहितमा धेरै काम गरेर यो मत प्राप्त गरेको भने पक्कै होइन जस्तो लाग्दछ। मत जनताले दिए/अब भविष्यमा रबि लामिछानेहरुले जनताले मतदानमा विश्वास गरे अनुसार प्रमाणित गर्दै जान सक्नु पर्दछ।

यो चुनाबको प्रारम्भिक नतिजाले कुनै एक पार्टीको स्पष्ट बहुमत नआउने देखियो। यो अवस्थामा अब के हुन्छ त भविष्यमा ?मेरो विचारमा अब माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीले हामीले नेपाली कांग्रेस पार्टी लाई भोट दियौं तर नेपाली कांग्रेस पार्टीले हामीलाई भोट दिएन भन्नेछन् ।विस्तारै विस्तारै यो गठवन्धन टुट्नेछ।नेपाली कांग्रेस पार्टीबाट प्रचन्ड,माधब नेपाल टाढा हुन खोज्नेछन् ।के पी ओलीको एमाले लाई यो अर्को फाइदा हुनेछ।

नेपाली कांग्रेस पार्टीको संसदिय दलको नेतामा पुःन नेपाली कांग्रेस पार्टी सभापती एवं सम्माननीय प्रधान मन्त्री शेर बहादुर देउवा हुनेछन्।त्यो अबस्थामा प्रचण्ड र माधब नेपालको पार्टीको भोटले सरकार बनाउन संभब देखिदैन।त्यो अवस्थामा नेपाली कांग्रेस पार्टीले अन्य राजनैतिक पार्टीको गुहार माग्नु पर्नेछ।

अन्य राजनैतिक पार्टीले नेपाली कांग्रेसको संसदीय दलको नेता फेर र छलफल गर्न त्यस पछि मात

dragan fruit falna thalechha आगनमा
17/09/2022

dragan fruit falna thalechha आगनमा

बिश्वकर्मा भगवानले रक्षा गरुन् ।
17/09/2022

बिश्वकर्मा भगवानले रक्षा गरुन् ।

Hapur tira...
09/06/2022

Hapur tira...

Karuna,  Shreedhar
06/05/2022

Karuna, Shreedhar

27/03/2022

बैशाख ३० गते को तयारी ।

Address

Ghorahi

Telephone

9803119594

Website

Alerts

Be the first to know and let us send you an email when Alika Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category