GBS Traders & Suppliers

GBS Traders & Suppliers Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GBS Traders & Suppliers, Office supplies, Gorkha.

हाम्रा सेवाहरु
14/01/2024

हाम्रा सेवाहरु

तिहार शुभ-दिपावली, नेपाल सम्वत् ११४४ र छठको अवसरमा सम्पूर्ण ग्राहक महानुभावहरुमा हार्दिक शुभकामना ।
11/11/2023

तिहार शुभ-दिपावली, नेपाल सम्वत् ११४४ र छठको अवसरमा सम्पूर्ण ग्राहक महानुभावहरुमा हार्दिक शुभकामना ।

20/10/2023
आज दशैको पहिलो दिनघटस्थापनाहार्दिक शुभकामना ।
15/10/2023

आज दशैको पहिलो दिन
घटस्थापना
हार्दिक शुभकामना ।

विश्वकर्मा पूजा र हरितालिका तिजको अवसरमा हार्दिक शुभकामना ।
18/09/2023

विश्वकर्मा पूजा र हरितालिका तिजको अवसरमा हार्दिक शुभकामना ।

बुबाको मुख हेर्ने दिन कुशे औंशीको हार्दिक शुभकामना ।
14/09/2023

बुबाको मुख हेर्ने दिन कुशे औंशीको हार्दिक शुभकामना ।

कृष्ण जन्मष्टमीको अवसरमा सम्पूर्ण ग्राहक मनानुभावहरुमाहार्दिक शुभकामना ।
06/09/2023

कृष्ण जन्मष्टमीको अवसरमा सम्पूर्ण ग्राहक मनानुभावहरुमा
हार्दिक शुभकामना ।

हिउद शुरु भयो ।जनै पुर्णिमा, रक्षा वन्धन, क्वाटी पुन्हि तथा गाई जात्राको हार्दिक शुभकामना ।
31/08/2023

हिउद शुरु भयो ।
जनै पुर्णिमा, रक्षा वन्धन, क्वाटी पुन्हि तथा गाई जात्राको हार्दिक शुभकामना ।

नाग पंचमी २०८० को हार्दिक शुभकामना ।सुपथ मुल्यमा कापी, कलम लगायत सबै स्टेशनरी सामानहरु पाइन्छ ।सुलिकोट स्टेशनरी सेन्टर
21/08/2023

नाग पंचमी २०८० को हार्दिक शुभकामना ।
सुपथ मुल्यमा कापी, कलम लगायत सबै स्टेशनरी सामानहरु पाइन्छ ।

सुलिकोट स्टेशनरी सेन्टर

खुशिको खबरअब सबै सामान एकै ठाउँबाटयहाँ सम्पुर्ण पाठ्यपुस्तक, खेलकुद सामाग्री, सिमकार्ड, रिचार्ड कार्ड, स्कुल ब्याग, स्कु...
01/07/2023

खुशिको खबर
अब सबै सामान एकै ठाउँबाट
यहाँ सम्पुर्ण पाठ्यपुस्तक, खेलकुद सामाग्री, सिमकार्ड, रिचार्ड कार्ड, स्कुल ब्याग, स्कुल जुत्ता, अर्जेन्ट पासपोर्ट साइज फोटो, फोटो, लेमिनेशन, सादा र कलर प्रीन्ट, प्रमाण पत्र, परिचय पत्र, स्टिकर, मायाको चिनो, ब्याज, दोसल्ला, ढाकाको खादा, टोपी ब्याज, कोर्ट ब्याज तथा गिफ्ट सामाग्रीहरु सुपथ मुल्यमा पाइनुका साथै online सम्बन्धि सम्पुर्ण कार्यहरु गरिन्छ ।
साथै यहाँ इसेवा, खल्ति अनलाइन पे, मोबाइल बैइ्किङ, अनलाइन पे, ब्यालेन्स ट्रान्सफर, बिजुली, ईन्टरनेट, खानेपानीको बिल र डिसहोमको रिचार्ड पनि गरिन्छ ।

सुलिकोट स्टेश्नरी एण्ड स्पर्ट्स सेन्टर
बारपाक सुलिकोट गाउँपालिका-०६, ताकु बहाकोट, गाउँपालिका चोक, गोरखा ।
सम्पर्क: ९८४५५३६४००

लोकसेवा आयोगको तयारीमा हुनुहुन्छ ? खरिदार र नायब सुब्बाको तयारी गर्नप्रत्येक खण्डको अन्त्यमा Level I र II का प्रशस्त नमु...
19/01/2023

लोकसेवा आयोगको तयारीमा हुनुहुन्छ ?
खरिदार र नायब सुब्बाको तयारी गर्न
प्रत्येक खण्डको अन्त्यमा Level I र II का प्रशस्त नमुना प्रश्नोत्तर समाविष्ट भएको "खरिदार परीक्षा बुटी" आयो ।

सम्पर्कको लागि :-
सुलिकोट स्टेशनरी सेन्टर
बारपाक सुलिकोट-६, बहाकोट, गोरखा ।
मोबाइल : ९८४५५३६४००

Happy Merry Christmas to all
25/12/2022

Happy Merry Christmas to all

Address

Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when GBS Traders & Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share