श्री नवक्षितिज जन कल्याण युवा समूह , लिम्घा गुल्मी

  • Home
  • Nepal
  • Gulmi Tamghas
  • श्री नवक्षितिज जन कल्याण युवा समूह , लिम्घा गुल्मी

श्री नवक्षितिज जन कल्याण युवा समूह , लिम्घा गुल्मी सेवा नै धर्म हो

सत्यवती बज्यैकी जय जय 🙌🏻हामी सबैको रक्षा र कल्याण गर्नुहोस् ।🙏 #शुभ_बिहानी🌸
05/11/2025

सत्यवती बज्यैकी जय जय 🙌🏻
हामी सबैको रक्षा र कल्याण गर्नुहोस् ।🙏
#शुभ_बिहानी🌸

04/09/2025

"स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद"
श्री नवक्षितीज जनकल्याण युवा समुह
सत्यवती गा.पा. वडा नं.-४. लिम्घा, गुल्मीको २३ औं वार्षिकोत्सव समारोह तथा बिजया दशमी, शुभ दिपावली र छठ पर्वको अबसरमा आयोजित
मितिः २०८२ असोज १० देखि १३ गते सम्म
स्थानः सत्यवती गा.पा. वडा नं-४, लिम्घा, थालेपाटा, गुल्मी
साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सास्कृतिक कार्यक्रम
टीम दर्ता मितिः
२०८२ असोज १० र ११ गते बिहान १० बजे सम्म खेल उद्घाटन मितिः २०८२ असोज ११ गते फाईनल खेल २०८२ असोज १३ गते
पुरस्कारहरूः
प्रथमः रु. ३०,०००।- ट्रफी, मेडल र प्रमाण-पत्र
द्वितीयः रु. २0,0001- ट्रफी, मेडल र प्रमाण-पत्र
तृतीयः रु. १०,०००।- ट्रफी, मेडल र प्रमाण-पत्र
विद्यागत पुरस्कारहरू
उत्कृष्ट खेलाडीः (नगद, मेडल र प्रमाण-पत्र)
उत्कृष्ट स्पाइकरः (नगद, मेडल र प्रमाण-पत्र)
उत्कृष्ट लिब्रेोः (नगद, मेडल र प्रमाण-पत्र)
उत्कृष्ट सेटरः (नगद, मेडल र प्रमाण-पत्र)
दर्ता शुल्कः
रु.२,५००।-
२०८२ असोज १३ गतेका
आकर्षक कार्यक्रमहरु
१. घैटो फोर
२. महिला म्यूजिकल चियर
प्रतियोगीता सम्वन्धी नियमहरु :
> खेलमा एक टिममा अफिसियल सहित ८ जना हुनुपर्नेछ ।
> प्रतियोगिता प्रचलित टि.टि. सिस्टमबाट खेलाइनेछ ।
> खेलाडीहरु लिम्घा साविक वडा नं. १-६ को समुह स्तरिय हुनेछ भने वाहिरको साविक वडा स्तरिय हुनेछ ।
> खेलाडीले खान बस्नको व्यवस्था आफै गर्नुपर्नेछ ।
> खेल अवधीभर खेलाडीलाई कुनै चोटपटक लागेमा प्राथमिक उपचारको व्यवस्था गरिनेछ ।
> खेलमा कुनै विवाद आएमा आयोजकको निर्णयनै सर्वमान्य हुनेछ ।
आयोजक
श्री नवक्षितीज जनकल्याण युवा समुह
सत्यवती गा.पा. वडा नं.-४,
लिम्घा, गुल्मी
विस्तृत जानकारीका लागि सम्पर्क नं.: निर्मल शाही ९८४७०१३०१२, महेन्द्र विश्वकर्मा ९८६७८६९३५८. रमेश

बिजय दशमी तथा शुभ दिपावली को अभसरमा सत्यवती गा.पा-4 लिम्घा गुल्मी आउ सबै रमाउ
04/09/2025

बिजय दशमी तथा शुभ दिपावली को अभसरमा सत्यवती गा.पा-4 लिम्घा गुल्मी आउ सबै रमाउ

हार्दिक आभार साथै धन्यवाद | विजय दशमी तथा शुभ दिपावली को पावनअबसर मा यहि मिती 2082/06/09 गते बाट संचालन हुन गईरहेको  यस ...
31/08/2025

हार्दिक आभार साथै धन्यवाद | विजय दशमी तथा शुभ दिपावली को पावनअबसर मा यहि मिती 2082/06/09 गते बाट संचालन हुन गईरहेको यस श्री नव िक्षतिज जन कल्याण युवा समूहको २३औ बार्सिकोत्सब तथा साबिक वडास्तरीय पुरुस भलिबल प्रतियोगिता साथै बिबिध सास्कृतिक कार्यक्रम सफलताको कामना गर्दै सत्यवती गा. पा. -४ गैरे टोल निवासी हाल ओमन मा कार्यरत श्री घन स्याम भट्टाई ज्यूले रू 5005 सहयोग गर्नु भएकोमा उहा लगाएत उहाको परिवारको उत्तरोत्तर प्रगति साथै सु स्वास्थ्य एबम दिर्घ आयुको कामना गर्दछौ !🙏
आयोजक:श्री नव िक्षतिज जन कल्याण युवा समूह

ॐ गणेशाय नंम।Ganesh Bhattarai Ganesh Bhattarai Ganesh Bhattarai गणेश भट्टराई गणेश भट्टराई गणेश अस्मिता शर्मा भट्टराई  #ग...
11/07/2025

ॐ गणेशाय नंम।
Ganesh Bhattarai Ganesh Bhattarai Ganesh Bhattarai गणेश भट्टराई गणेश भट्टराई गणेश अस्मिता शर्मा भट्टराई #गणेश

Happy New Year 2082 to all. ❤️🇳🇵
14/04/2025

Happy New Year 2082 to all. ❤️🇳🇵

13/04/2025

सुन्दर रमणीय लिम्घा सत्यवती -४ गुल्मी

Address

Nepal
Gulmi Tamghas
LIMGHA

Alerts

Be the first to know and let us send you an email when श्री नवक्षितिज जन कल्याण युवा समूह , लिम्घा गुल्मी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share