Gita karki

Gita karki Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gita karki, Business service, Gulmi Tamghas.

सम्झनामा टोलाई रहे तिमिलाई भेट्ने चाहा भयोतर किन मेरो माया इश्वरलाई नै  डाहा  भयो।।अटुट माया गरि रहे तर गरे भन्न पाइनजिव...
31/01/2024

सम्झनामा टोलाई रहे तिमिलाई भेट्ने चाहा भयो
तर किन मेरो माया इश्वरलाई नै डाहा भयो।।

अटुट माया गरि रहे तर गरे भन्न पाइन
जिवन भरि साथ दिने तिम्रो अाफ्नो बन्न पाईन।।

मायामा त सन्सार जित्ने शक्ति भन्नु व्यर्थ रैछ
हे इश्वर परमात्मा तिमिलाई मेरो प्रस्न यैछ।।

सिउँदो भर्ने अरु होलान मन भित्रको मेरै तिमि
यति ठुलो सन्सारमा मैले पुज्ने धेरै तिमि।।

तिम्रो साथ नपाएनि सम्झना चैं बढाई दिनु
मृत्यु पछि मेरो लासमा एउटा फुल चढाई दिनु🙏😭😭♥️♥️

Yasto garauda kasto hola sathi badmas mushalai
09/04/2022

Yasto garauda kasto hola sathi badmas mushalai

अतरङ्गी मान्छेहरू जिवनमा धेरै भेटिन्छन् कोही सङ्गै चल्छन त कोहीका बाटै मेटिन्छन् याहा दुखी र दुख्नेको बारेमा सोच् राख्दै...
03/04/2022

अतरङ्गी मान्छेहरू जिवनमा धेरै भेटिन्छन्
कोही सङ्गै चल्छन त कोहीका बाटै मेटिन्छन्
याहा दुखी र दुख्नेको बारेमा सोच् राख्दैनन् कोही
सङ्घर्षपूण सपना पूरा नहुदा कोही अाफै रेटिन्छन्
✍️गीता कार्की

that my dreams but always not success
24/03/2022

that my dreams but always not success

तिमी र म
24/03/2022

तिमी र म

म रिसाएको छैन भेटेयौ भने उनलाई भनि दिनुअाउने जाने गरून् उनी उनलाई सम्झाई दिनुम उनको हरेक दुखामा पनि उनकै साथमा हुनेछु जि...
26/02/2022

म रिसाएको छैन भेटेयौ भने उनलाई भनि दिनु
अाउने जाने गरून् उनी उनलाई सम्झाई दिनु
म उनको हरेक दुखामा पनि उनकै साथमा हुनेछु
जिन्दगी कागजको ढुङ्गा नै सहि तर शङ्का माँ नबगाई दिनु
🤒✍️✍️गीता कार्की

हातै नहुने खुट्टा नै नहुने अाखा नै नहुनेमान्छेले त अाजा जीवन बनाउन सक्छन भने अब भन्नुस तपाई हामी  असङ्ग के छैन हामी किन ...
20/02/2022

हातै नहुने
खुट्टा नै नहुने
अाखा नै नहुने
मान्छेले त अाजा जीवन बनाउन सक्छन
भने अब भन्नुस तपाई हामी असङ्ग के छैन
हामी किन केही गर्न सक्दैनौ

न हास्ने बानायो न रूने बनायोसाबुन पानीले हात धुने बनायोजातै बैगुनी रैछयो कोरोनाकोअाफ्नैमा छुवाछुत हुने बनायोरूघा लागोस य...
11/02/2022

न हास्ने बानायो न रूने बनायो
साबुन पानीले हात धुने बनायो

जातै बैगुनी रैछयो कोरोनाको
अाफ्नैमा छुवाछुत हुने बनायो

रूघा लागोस या घाटी दुखोस
सङ्काले गर्दा लङ्का छुने बनायो

बालक भनेन यसले वृद्धा भनेन
गाउँ शहर पुरै शून्य बानायो
✍️✍️गीता कार्की

जिवित छौर पो सपना देख्छौखेल बाकी छर पो जित्ने हौसला राख्छौहर कसैका अाउने दिन राम्रा हुनेछन् सिर्फ हामी थाक्नु भएन ।✍️✍️ग...
08/02/2022

जिवित छौर पो सपना देख्छौ
खेल बाकी छर पो जित्ने हौसला राख्छौ
हर कसैका अाउने दिन राम्रा हुनेछन्
सिर्फ हामी थाक्नु भएन ।
✍️✍️गीता कार्की

Address

Gulmi Tamghas
32600

Website

Alerts

Be the first to know and let us send you an email when Gita karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gita karki:

Share