31/08/2026
गुल्मीकै मुटु तम्घासमा अब मःमःको नयाँ स्वाद! 🏔️✨मासु खानुहुन्न वा केही नयाँ र स्वास्थ्यकर स्वादको खोजीमा हुनुहुन्छ? चिन्ता नलिनुहोस्! हामीकहाँ उपलब्ध छ – फ्रेस र स्वादिष्ट च्याउ मःमः। स्थानीय बजारको ताजा च्याउ र हाम्रा आफ्नै विशेष मसलाको सम्मिश्रण! Available from Tomorrow… Jhabindra Basnet Hotel Evergreen Party Palace and Restaurant Himal Budhathoki