30/05/2026
"कुलमान घिसिङले" मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत भ्याट लगाउने निर्णय आम उपभोक्ताको हितविपरीत भएको बताएका छन्। यस्तो निर्णयले लाखौं परिवारको मासिक खर्च बढाउने र विद्युतीय ऊर्जा प्रयोगलाई निरुत्साहित गर्ने उनको भनाइ छ।"
सरकारले जनतामाथि थप आर्थिक भार थोपर्नुभन्दा उनीहरूको जीवनयापन सहज बनाउने नीतिमा जोड दिनुपर्छ। कर संकलन आवश्यक भए पनि त्यसको प्रत्यक्ष लाभ जनताले महसुस गर्ने गरी शिक्षा, स्वास्थ्य, पूर्वाधार र सार्वजनिक सेवामा प्रभावकारी रूपमा प्रयोग हुनुपर्छ। आम नागरिक महँगीको मारमा परिरहेको अवस्थामा अतिरिक्त करले झन् बोझ बढाउने भएकाले जनहितलाई केन्द्रमा राखेर निर्णय गरिनु आवश्यक छ। 🇳?? मेरो धारणा
🇳🇵