Makawanpur Chamber of Commerce

Makawanpur Chamber of Commerce Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Makawanpur Chamber of Commerce, Business consultant, Hetauda Bazar.

मकवानपुर चेम्वर अफ कमर्सको बैठक सु - सम्पन्न गरियो ।
28/06/2025

मकवानपुर चेम्वर अफ कमर्सको बैठक सु - सम्पन्न गरियो ।

गोरखा चेम्वर अफ कमर्स र मकवनपुर चेम्वर अफ कमर्सका कार्यसमिति सदस्यबिच आज अनऔपचारीक भेट भएको छ । यस भेटमा गोरखा चेम्वरको ...
12/02/2023

गोरखा चेम्वर अफ कमर्स र मकवनपुर चेम्वर अफ कमर्सका कार्यसमिति सदस्यबिच आज अनऔपचारीक भेट भएको छ । यस भेटमा गोरखा चेम्वरको गतिविधि र मकवानपुर चेम्वरको गतिविधिको बिषय तथा समयसामायीक बिषयमा छलफल गरियो ।

चरिकोट चेम्वर अफ कमर्सका पदाधिकारी र मकवानपुर चेम्वर अफ कमर्सका पदाधिकारी  बिच भेटघाट प्रदेस राजदानी हेटौंडामा सम्पन्न 🙏...
07/02/2023

चरिकोट चेम्वर अफ कमर्सका पदाधिकारी र मकवानपुर चेम्वर अफ कमर्सका पदाधिकारी बिच भेटघाट प्रदेस राजदानी हेटौंडामा सम्पन्न 🙏🙏

मकवानपुर चेम्बर अफ कमर्शको कार्यसमिति बैठक माध १३ गते पल्पसा सदनको  सम्पन्न गरियो ।
27/01/2023

मकवानपुर चेम्बर अफ कमर्शको कार्यसमिति बैठक माध १३ गते पल्पसा सदनको सम्पन्न गरियो ।

समय सामायीक बिषयमा र संस्थागत बिकासको बिषेस छलफल आज बिहानीको  मकवानपुर चेवर अफ कमर्सका कार्यकारी सदस्य  ज्युहरुको उपस्थि...
16/01/2023

समय सामायीक बिषयमा र संस्थागत बिकासको बिषेस छलफल आज बिहानीको मकवानपुर चेवर अफ कमर्सका कार्यकारी सदस्य ज्युहरुको उपस्थिति भई सम्पन्न गरियो ।
: बिषेस धन्यवाद कार्यकारी सदस्य शर्मिला श्रेष्ठ ज्युको बिषेस आतिथेताका लागि 🙏🙏🙏

मकवानपुर चेम्बर अफ कमर्शको कार्यसमिति बैठक पौस १० गते पल्पसा सदनको  सम्पन्न । समय सापेक्षिक बिषयमा छलफल 🙏🙏
26/12/2022

मकवानपुर चेम्बर अफ कमर्शको कार्यसमिति बैठक पौस १० गते पल्पसा सदनको सम्पन्न । समय सापेक्षिक बिषयमा छलफल 🙏🙏

Address

Hetauda Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Makawanpur Chamber of Commerce posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share