Sajan Bajagain

Sajan Bajagain प्रणाम
श्रि राज्जि "I have been working as an admin assistant to the General Manager for just over 3 years.

I started as a Receptionist and was promoted after 6 months. I am passionate about learning new skills and I have completed a number of training courses. I have developed a strong skill set including in-depth data management expertise. I am eager to make full use of this in a larger working environment."

22/10/2025

म रोकिने छैन म पोखिने छैन।
सफलता असफलता जीवनको रथीहरू हो
सधैँ सफल भइरह्यो भने जीवनको महत्व नै नष्ट हुन्छ। असफलता आवश्यक छ। अनिवार्य छ।
सक्ने जेल मेहनत गर्ने हो। हातले नसके खुट्टाले खुट्टाले नसके आँखाले जसरी सकिन्छ त्यसरी घिस्रेर हुन्छ या लडेर हुन्छ मेहनत गर्न छोड्ने हैन मेहनत जारी रहनेछ शरीरमा सास रहुन्जेल लड्ने छु अन्तिम सास सम्म आफ्नो लक्ष्यलाई पछ्याउनेछु। मेरो अगाडि पनि कोही छैन। मेरो पछाडि पनि कोही छैन। म एक्लै छु। एक्लै गर्नेछु। यो कसैलाई सुनाएको होइन कसैलाई देखाएको पनि होइन। यो मेरो वचन पत्र हो
यो मेरो लागि हो। बस मेरो लागि आज यस क्षणदेखिबाट म सकेको आफूभित्रका नराम्रो गुणहरूलाई बाहिर फ्यालेर राम्रो गुणहरुलाई पछ्याउ छु म मेरो भावनाहरू अरुलाई व्यक्त गर्नै छोड्दिने छु आफ्नो होस् या पराई होस् कसैलाई पनि भन्ने छैन कसैसँग केही चिजको अपेक्षा पनि राख्नु छैन। आए ठिक छ नआए पनि ठिक छ। वर्तमानलाई जिउनेछु भविष्यमा जे होस् होस् भविष्यलाई हुने कार्य गर्नुस्। वर्तमान लाई जिएर यसरी बोल्न छोडिदिनेछु। जसरी म मेरो कुनै अस्तित्व थियो र भन्ने बनाउनुस् मलाई प्रेम मोहब्बत केही पनि चाहिँदैन। मलाई मेरो कर्तव्यसँग मात्रै सम्बन्धित छ। म भन्दैछु मेरो विवाहित जीवनमा बस्ने कुनै इच्छा छैन। जबसम्म सफल हुँदैन मैले कसरी आफ्नो वैवाहिक जीवन सफल बनाउन सक्छु त्यसकारणले मेरो जीवनको एउटै उद्देश्य हो। सफल व्यक्ति बन्ने व्यवसायिक बन्ने मेरो आमा बाबालाई राम्रोसँग एउटा स्वर्ग दिने

Address

Bagmati Provinec
Hetauda
44200

Telephone

+9779866046330

Website

Alerts

Be the first to know and let us send you an email when Sajan Bajagain posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajan Bajagain:

Share