BRKS Advisors

BRKS Advisors Accounting, financial, business laws and tax consultants.

Massive relief to individuals as the government announces major income tax reforms. The basic exemption limit has been s...
31/05/2026

Massive relief to individuals as the government announces major income tax reforms. The basic exemption limit has been significantly increased, while the highest tax rate has been cut by 10 percentage points, reducing the top rate from 39% to 29%. These changes are expected to boost disposable income, especially for middle- and higher-income earners.

आयकरमा छुट तथा जरिवाना मिनाहा:आर्थिक विधेयक, २०८३ ले आयकरमा विभिन्न प्रकारका करदाताहरूलाई छुट तथा जरिवाना मिनाहाको व्यवस...
31/05/2026

आयकरमा छुट तथा जरिवाना मिनाहा:

आर्थिक विधेयक, २०८३ ले आयकरमा विभिन्न प्रकारका करदाताहरूलाई छुट तथा जरिवाना मिनाहाको व्यवस्था गरेको छ।

समयमै आफ्नो कारोबार अद्यावधिक गर्नुहोस्।

30/05/2026

Turning raw data into meaningful insights 📊

28/05/2026

अन्तर्राष्ट्रिय बजार मूल्यमा आधारित Customs Valuation Database System सञ्चालनमा। यस प्रणालीले भन्सार मूल्य निर्धारणलाई थ...
26/05/2026

अन्तर्राष्ट्रिय बजार मूल्यमा आधारित Customs Valuation Database System सञ्चालनमा। यस प्रणालीले भन्सार मूल्य निर्धारणलाई थप विश्वसनीय, पारदर्शी र WTO को GATT Valuation सम्झौताअनुरूप बनाउन सहयोग गर्नेछ।

📢 कम्पनी दर्ता र कर दर्ता अब थप सहज र स्वचालितआन्तरिक राजस्व विभाग (IRD) र कम्पनी रजिस्ट्रारको कार्यालय (OCR) बीच भएको स...
15/05/2026

📢 कम्पनी दर्ता र कर दर्ता अब थप सहज र स्वचालित

आन्तरिक राजस्व विभाग (IRD) र कम्पनी रजिस्ट्रारको कार्यालय (OCR) बीच भएको समझदारीपत्र (MoU) अनुसार अब कम्पनी दर्तासँग सम्बन्धित विवरणहरू दुई निकायबीच स्वचालित रूपमा आदानप्रदान हुने व्यवस्था लागू भएको छ।

यस प्रणालीमार्फत कम्पनी दर्ता, अद्यावधिक, पूँजी वृद्धि, शेयर संरचना परिवर्तन लगायतका विवरणहरू एकीकृत रूपमा आदानप्रदान हुने भएकाले स्थायी लेखा नम्बर (PAN) दर्ता तथा कर अनुपालन प्रक्रिया अझ छिटो, पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यसले व्यवसाय सुरु गर्ने तथा सञ्चालन गर्ने प्रक्रियालाई सहज बनाउनुका साथै डिजिटल सुशासन र Ease of Doing Business मा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

14/05/2026

नोक्सानीमा बीजक (Invoice) जारी गर्न मिल्छ कि मिल्दैन? नोक्सानीमा बिक्री गर्दा कर कार्यालयले कुनै प्रश्न उठाउँछ कि उठाउँदैन?


यो भिडियो केवल शैक्षिक उद्देश्यका लागि तयार गरिएको हो। कुनै पनि निर्णय लिनुअघि विशेषज्ञसँग परामर्श गर्नुहोस्। यस भिडियोको आधारमा लिइएको निर्णयको जिम्मेवारी दर्शक स्वयंको हुनेछ।

🚀 आन्तरिक राजस्व विभागको सेवा प्रवाहमा ठूलो परिवर्तन!करदातालाई अब कर कार्यालय धाइरहनुपर्ने झन्झट क्रमशः अन्त्य हुँदैछ।आन...
13/05/2026

🚀 आन्तरिक राजस्व विभागको सेवा प्रवाहमा ठूलो परिवर्तन!

करदातालाई अब कर कार्यालय धाइरहनुपर्ने झन्झट क्रमशः अन्त्य हुँदैछ।
आन्तरिक राजस्व विभागको “सेवा प्रवाह सुधार तथा पुनर्संरचना योजना २०८३” अनुसार कर प्रशासनलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र करदाता–मैत्री बनाउने तयारी गरिएको छ।

🔑 मुख्य सुधारहरू:

✅ Nagarik App बाट तत्काल PAN दर्ता
✅ D-01 र D-02 को Tax Clearance Certificate (TCC) आफैं प्रिन्ट गर्न सकिने
✅ D-03 र D-04 को TCC पनि श्रावण २०८३ देखि अनलाइन
✅ 24/7 अनलाइन सेवा
✅ Face-less Audit System (AMS)
✅ स्वचालित कर फिर्ता (EFT मार्फत)
✅ सबै सेवाको ट्र्याकिङ र निश्चित समयसीमा

🎯 लक्ष्य:

कर प्रशासनलाई सरल, छिटो, पारदर्शी र पूर्ण रूपमा डिजिटल बनाउँदै करदाताको समय, लागत र झन्झट कम गर्नु।

नेपालको कर प्रशासन अब कागजी प्रक्रियाबाट डिजिटल युगतर्फ! 🇳🇵💻

10/05/2026

आयकर ऐन, २०५७ को दफा ५७ को प्रावधान तथा सो सम्बन्धमा हुने गरेका व्यावहारिक समस्या सम्बन्धमा छोटो छलफल।

यो भिडियो केवल शैक्षिक उद्देश्यका लागि तयार गरिएको हो। कुनै पनि निर्णय लिनुअघि विशेषज्ञसँग परामर्श गर्नुहोस्। यस भिडियोको आधारमा लिइएको निर्णयको जिम्मेवारी दर्शक स्वयंको हुनेछ।

21/04/2026

Introducing new batch of ATVIE || Limited seats || enroll now ||

Address

Hetauda & Kathmandu
Hetauda

Alerts

Be the first to know and let us send you an email when BRKS Advisors posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BRKS Advisors:

Share