हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड Hetauda Water Supply Management Board

  • Home
  • Nepal
  • Hetauda
  • हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड Hetauda Water Supply Management Board

हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड Hetauda Water Supply Management Board Hetauda Water Supply Management Board
Hetauda, Makawanpur

विश्व वातावरण दिवशको अवसरमा वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवर्द्धन, जैविक विविधता संरक्षण तथा सामुदायिक विकासमा योग...
05/06/2026

विश्व वातावरण दिवशको अवसरमा वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवर्द्धन, जैविक विविधता संरक्षण तथा सामुदायिक विकासमा योगदान पुर्‍याए बापत दिईने वातावरण सम्मान २०८३ बाट यस हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष श्री प्रताप विष्ट ज्यू खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा पुर्‍याउनुभएको उल्लेखनीय योगदानको कदरस्वरूप सम्मानित हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।

05/06/2026
25/05/2026

२०८३ जेठ ११ गते सोमबार सांझपख आएको विशाल हाबाहुरी तथा चट्याङको कारणले नेपाल बिधुत प्राधिकरण हेटौडा वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा विद्युत लाईन अवरूद्द भएको हुनाले यस हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सेवा क्षेत्र भित्र समेत खानेपानी/उत्पादन वितरण कार्य प्रभावित भएको जानकारी गराउदै शिघ्र नियमित विधुत लाईन आपूर्ति हुन साथ खानेपानी उत्पादन/वितरण कार्य सूचारू हुने व्यहोरा यसै सूचना मार्फत आम उपभोक्ता वर्गमा जानकारी गराउदछौं ।

23/05/2026
धन्यवाद washkhabar.com
22/05/2026

धन्यवाद washkhabar.com

हेटौंडा : हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १३औं वार्षिकोत्सव समारोह शुक्रबार विविध कार्यक्रमका साथ सम्पन्न ...

यस हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १३ औं वार्षिकोत्सवको अवसरमा समस्त उपभोक्ता महानुभावहरू, बोर्डका पदाधिकारी ज्यूहरु...
21/05/2026

यस हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १३ औं वार्षिकोत्सवको अवसरमा समस्त उपभोक्ता महानुभावहरू, बोर्डका पदाधिकारी ज्यूहरु, कर्मचारीहरू तथा सरोकारवालाहरुमा हार्दिक बधाई एवम् शुभकामना ब्यक्त गर्दछौं ।

२०८३ जेठ ८ गते शुक्रबार

बिष्णु प्रसाद सापकोटा
नि. कार्यकारी निर्देशक, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड

यस हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १३ औं वार्षिकोत्सवको अवसरमा समस्त उपभोक्ता महानुभावहरू, बोर्डका पदाधिकारी ज्यूहरु...
21/05/2026

यस हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १३ औं वार्षिकोत्सवको अवसरमा समस्त उपभोक्ता महानुभावहरू, बोर्डका पदाधिकारी ज्यूहरु, कर्मचारीहरू तथा सरोकारवालाहरुमा हार्दिक बधाई एवम् शुभकामना ब्यक्त गर्दछौं ।

२०८३ जेठ ८ गते शुक्रबार

प्रताप बिष्ट
अध्यक्ष, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड

सूचना !                         सूचना ! !            सूचना ! ! !यहि मिति २०८३ जेष्ठ ८ गते शुक्रबारका दिन यस हेटौंडा खाने...
21/05/2026

सूचना ! सूचना ! ! सूचना ! ! !

यहि मिति २०८३ जेष्ठ ८ गते शुक्रबारका दिन यस हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १३ औं वार्षिक उत्सवको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्गमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै उक्त दिन खानेपानी उत्पादन र वितरण बाहेक मुख्य कार्यालयको महशुल काउन्टर विहान ९:०० बजे देखि दिनको १:०० बजे सम्म मात्र खुल्नेछ भने शाखा कार्यालयहरु क्रमशः हर्नामाडी, हटिया तथा बस्तीपुर पूर्ण रुपमा बन्द रहने व्यहोरा जानकारी गराउँदै यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं ।

हेटौडा खानेपानी व्यवस्थापन बोर्ड
हेटौडा, मकावनपुर
०५७–५२०३१३, ०५७–५२०४९९

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबाट अर्धमासिक तलब भुक्तानी सुरू
30/04/2026

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबाट अर्धमासिक तलब भुक्तानी सुरू

मकवानपुर : हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने कार्य सुरु गरेको छ। नेपाल सरक....

नववर्ष २०८३ सालको शुभ अवसरमा हाम्रा समस्त खानेपानी उपभोक्ता, कर्मचारी, बोर्डका पदाधिकारी, शुभचिन्तक एवम् स्वदेश तथा विदे...
13/04/2026

नववर्ष २०८३ सालको शुभ अवसरमा हाम्रा समस्त खानेपानी उपभोक्ता, कर्मचारी, बोर्डका पदाधिकारी, शुभचिन्तक एवम् स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

~ हेटौंडा खानेपानी व्यवस्थापत्र बोर्ड, हेटौंडा, मकवानपुर परिवार ।

https://hwsmboard.org.np

InformationNoticeOnline ResourcesReports २०८३ सालकाे भित्तेपात्रो By Sanjay Neupane - April 6, 2026 0 155 FacebookTwitterPinterestWhatsApp HWSMB Calendar 2083Download FacebookTwitterPinterestWhatsApp Previous articleआ‍.व. २०८२/०८३ क.....

Address

Hetauda-2, Harikunja Road
Hetauda
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779855012708

Alerts

Be the first to know and let us send you an email when हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड Hetauda Water Supply Management Board posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड Hetauda Water Supply Management Board:

Share