हजुरआमा को तुलसि मठ

हजुरआमा को तुलसि मठ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हजुरआमा को तुलसि मठ, Business Supply Service, hetauda-2, Hetauda.

आस्थाको जरा संस्कारको सुगन्ध ले भरिएको तुलसि मठ

जहाँ हजुरआमाको हातले रोपेको तुलसी
हरेक बिहान प्रार्थनासँगै मुस्कुराउँछ,
त्यहीँ घरमा शान्ति, स्वास्थ्य र संस्कार बसोबास गर्छ
अडर का निम्ति 9851122351

13/02/2026

झापा दमक बाट सुरेन शर्मा जि ल अडर गर्नुभएको तुलसि मठ । वहा लाइ हजुरआमा को तुलसि मठ नै मन परेर यति टाढा बाट अडर गर्नुभएको मा धन्यवाद । अडर का निम्ति 9851122351 whatsapp

13/02/2026

घर को झ्याल र मन्दिर का लागि निर्माण गरिदै । आवश्यक परे सम्पर्क 9855072351

Hajuraamako Tulasi Moth 🌿घरको आँगनलाई मन्दिरजस्तै बनाउनेरंगिन, आकर्षक र premium finishing सहितकोतुलसी मठ अडर का निम्ति 9...
14/01/2026

Hajuraamako Tulasi Moth 🌿
घरको आँगनलाई मन्दिरजस्तै बनाउने
रंगिन, आकर्षक र premium finishing सहितको
तुलसी मठ अडर का निम्ति 9851122351

02/01/2026

पोखरा बाट सान्भि जि ले पठाउनुभएको भिडियो हेर्नुहोस र अडर गर्नुहोस 9851122351

07/11/2025

तुलसि मठ मा रङ्ग भर्ने क्रम मा

04/11/2025

मठ को लागि सम्पर्क 9851122351

21/10/2025

नमस्कार सबैलाई 🙏
म पोखराबाट सुनिता सिग्देल बराल बोल्दैछु।
मैले हालै Sundar Cement Materials Industries बाट बनेको रेजिनको हलुका तुलसी मठ खरिद गरेकी छु र छतमा राखेकी छु 🌿
यो मठ साँच्चै सुन्दर, मजबुत र हलुका छ — जसले घरको शोभा बढाउँछ र धार्मिक भावना पनि जागृत गराउँछ।
म सबैलाई पनि अनुरोध गर्न चाहन्छु — यदि तपाईंहरू आफ्नो घरमा सुन्दर र टिकाउ तुलसी मठ राख्न चाहनुहुन्छ भने,
Sundar Cement Materials Industries को तुलसी मठ एकपटक अवश्य हेर्नुहोस् 🌸
धन्यवाद 🙏 जय तुलसी माता 🌿 9851122351

Purity, devotion, and elegance — all in one sacred Tulasi Math 🌿 9851122351
20/10/2025

Purity, devotion, and elegance — all in one sacred Tulasi Math 🌿 9851122351

Address

Hetauda-2
Hetauda
057

Website

Alerts

Be the first to know and let us send you an email when हजुरआमा को तुलसि मठ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share