23/01/2026
सरस्वती माताको आशीर्वाद हामी सबैमा सधैं रहोस् 🙏
विद्या, बुद्धि, विवेक र सिर्जनात्मकताले हाम्रो जीवन उज्यालो बनाओस्।
पढाइ–लेखाइमा सफलता, वाणीमा मिठास र कर्ममा शुभता प्राप्त होस्।
जय माता सरस्वती 📚✨