26/11/2020
पशुपतिमा बेबारिसे लास जलाउने म्याग्दीकि १८ वर्षीय सपना रोका मगर विश्वकै १०० प्रभावशाली महिलामा पर्न सफल भएकोमा हार्दिक बधाई!मान्छे पद र पैसाले मात्रै महान हुदैनन। सहि काम, सहि शिक्षा, सहि विचारले महान बन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हुन सपना रोका मगर!!