सन्तोष दाना भण्डार

सन्तोष दाना भण्डार ब्रोइलर तथा लेयर्स कुखुरा सम्बन्धि स?

22/02/2016
15/10/2015

नेपालीहरुको महान चाड दशैं सबैको घर आगनमा आइपुगेको छ |
यसै उपलक्ष्यमा यस सन्तोष दाना भण्डार सम्पूर्ण कृषकवर्गहरुमा आउदै गरेको बिजयादशमीको हार्दिक शुभ-कामना ब्यक्त गर्न चाहान्छौ |

11/10/2015

यतिबेला देशले प्रधानमन्त्री फेरेसंगै अब राज्यले मुहार फेर्ने सबैले आंकलन गरिरहेका छन् |
हामीपनि यहि आशा राख्न सक्छौ कि अहिलेको परिस्थितिमा किशानीहरुले जुन समस्या भोगिरहेका छन् (जस्तै दाना समयमा नआइपुग्नु, दाना भएको अवस्थामा पनि डिजेलको समस्याले किसनीको खोरसम्म नपुग्नु, कुखुरा समयमा नउठ्नु, उठिहाले पनि घाटा खाएर बेच्नु पर्ने अवस्था सिर्जना हुनु इत्यादी )
यस्तो समस्याको समाधान अब हॊला |

03/10/2015

यस "सन्तोष दाना भण्डार" श्रीनगर एग्रो फार्म प्रा.लि. (सुनौलो दाना) को नारायणी अञ्चलको लागि आधिकारिक बिक्रेताको अधिकार पाएको आज ठिक एक महिना बितेको अवगत गराउन चाहान्छौ |
यसका साथ साथै कुखुराको लागि अति नै उपयोगी मल्टी-भिटामिन (Molta-One) को पनि यहि अशोज महिना बाट मकवानपुर जिल्लाको लागि आधिकारिक बिक्रेता बनेको सम्पूर्ण कृषक वर्गहरुमा सुचित गरिन्छ |

लगातार ६ बर्षसम्म दाना बोक्न प्रयोग गरिएको [ना २ च ३६८४] गाडी आज बिक्रि भएको जानकारी गराईन्छ
27/09/2015

लगातार ६ बर्षसम्म दाना बोक्न प्रयोग गरिएको [ना २ च ३६८४] गाडी आज बिक्रि भएको जानकारी गराईन्छ

मकरीस्थित श्रीराम बुदाथोकिको खोरमा अवस्थित २५०० लेयर्स तथा १३०० ब्रोइलर कुखुरा
23/09/2015

मकरीस्थित श्रीराम बुदाथोकिको खोरमा अवस्थित २५०० लेयर्स तथा १३०० ब्रोइलर कुखुरा

श्रीनगर दानाद्वारा आएको उपहार  😎
23/09/2015

श्रीनगर दानाद्वारा आएको उपहार 😎

04/09/2015

तराई बन्दको लगातार प्रभाब तथा आन्तरिक समस्याको कारण ले ग्राहक बर्गको मागलाई ध्यान मा राखी अबबाट नया दाना (सुनौलो दाना,रुपन्देही ) आउने कुरा सम्पूर्ण ग्राहक बर्ग तथा सरोकारवालाहरुलाई सुचित गरिन्छ |

24/08/2015

तँ को होस् ?भनेर सोध्दै हिँडोस् सेना !
"दलित हुँ,आदिवासी हुँ,बाहुन हुँ, थारु हुँ,मधेसि हुँ" भन्नेलाई त्यै ठोक्दिओस्,"नेपाली हुँ"भन्नेलाई छोड्दिए हुन्छ !

Address

बसामाडी
Hetauda

Alerts

Be the first to know and let us send you an email when सन्तोष दाना भण्डार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share