22/09/2023
सुचना सुचना सुचना
यस कारखाना सङ आबद्ध सम्पूर्ण किसान समक्ष यो जानकारी गराइन्छ कि भोलि मिति 2080/ 6/6 गते बाट तल उल्लेखित मापदण्ड हरु लागू गराउदै चिया तौलाइ हुनेछ ।
1) हातले टिपेको चिया मात्र तौलाइ हुनेछ ।
2) आज अघि आइरहेको अनुपात भन्दा बढी चिया तौलाइ हुने छैन।
3) बाझी चिया , 40% मुना भन्दा कम भएको चिया कारखाना ले तौलाइ गर्ने छैन।