26/12/2025
आज अन्तु पर्यटन प्रबर्धन तथा मिनी मेलाको अन्तिम दिन यानकी मिति 2082-09-11 गते शुक्रबारको दिन अन्तु पर्यटन प्रबर्धन तथा मिनी मेला रातमाटे खेल मैदान अन्तु डाँडामा हाम्रा प्यारो सलिन स्वभावको स्वरको धनी रचना रिमालको प्रस्तुति रहेकोले यहाँहरुलाई चुले निम्तो गर्दै सँगतिक मनोरञ्जन लिनु हुन अनुरोध गर्दछौं।
आयाजोक- अन्तुडाँडा युवा क्लब
स्थान - अन्तु डाँडा खेल मैदान
समय - साँझ 7 बजे