Job vacancy in ilam

Job vacancy in ilam Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Job vacancy in ilam, Business service, Ilam.

11/05/2026

बाइक चलाउन जान्ने १ जना कर्मचारि आवश्यकता ✅

आफ्नै बाइक भएकोलाई प्राथमिकता दिइने छ🚵

Location:-ilam
Direct message गर्न सक्नु हुनेछ

Job vacancy
04/12/2024

Job vacancy

Office को लागि २ महिला कर्मचारि आवश्यकताः-पदः- Manager/marketing incharge स्थानः- ilamसमयः- 10-5pmतलबः- Negotiationथप जा...
28/11/2024

Office को लागि २ महिला कर्मचारि आवश्यकताः-

पदः- Manager/marketing incharge
स्थानः- ilam
समयः- 10-5pm
तलबः- Negotiation

थप जानकारिको लागि message गर्नु होला ।

Job vacancy:डिलरको लागि बजार प्रतिनिधि आवश्यकताठेगाना: इ. न. पा -५(biblyate)माग सङ्ख्या:१ जना तलब : आपसी समझदारीमासम्पर्...
28/05/2024

Job vacancy:
डिलरको लागि बजार प्रतिनिधि आवश्यकता
ठेगाना: इ. न. पा -५(biblyate)
माग सङ्ख्या:१ जना
तलब : आपसी समझदारीमा
सम्पर्क नम्बर:-9843096867
(Note:-Bike अनिवार्य हुनु पर्ने छ)

Job vacancy शिक्षक आवश्यकता
09/05/2024

Job vacancy
शिक्षक आवश्यकता

08/04/2024

जुनदिन हाम्रो मृत्यु हुन्छ, हाम्रो पैसा बैंकमा नै रहन्छ । हामी जिउँदो हुँदा लाग्छ हामिसित खर्च गर्न पर्याप्त धन छैन। जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ ।

एकजना चिनियाँ बादशाह को मृत्यु भयो । उ आफ्नो विधवाको लागि बैंकमा १.९ मिलियन डलर छोडेर गयो । विधवाले जवान नोकरसित विवाह गरिन । त्यो नोकरले भन्यो ” म हमेशा सोच्थे कि म आफ्नो मालिकको लागि काम गर्थे , तर अब दिमागमा आयो कि मालिक नै हमेशा मेरो लागि काम गर्थ्यो ।”

यसबाट के सिक्न सकिन्छ ?
* धेरै आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक
जीवन बाँच्न सिकौ ।
* राम्रो र स्वस्थ शरीरको लागि लागि प्रयास गर्नुस ।
* महंगो फोनको ७०% फंकशन अनुउपयोगी रहन्छ ।
* महंगो कारको ७०% गतिको उपयोग हुदैन ।
* पुरै अलमारी दराजमा ७०% कपडा त्यतिकै राखिएको हुन्छ ।
* पुरै जिन्दगीको ७०% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ ।
* ७०% गुणहरुको उपयोग हुदैन भने ३०% गुणहरुको उपयोग कसरी हुन्छ ।
* स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुस ।
* प्यास नलागे पनि पानी अधिक पिउनुस ।
* हरेक पल मा आफ्नो अहम त्याग्नुस ।
* शक्तिशाली भएर पनि सरल हुनुस ।
* धनी नभएर पनि परीपुर्ण हुनुस , सुन्दर जीवन जिउनुस ।काबुमा राख्नुस – प्राथनाको समयमा आफ्नो दिललाई ।

काबुमा राख्नुस – खाना खाने समयमा पेटलाई ।
काबुमा राख्नुस – कसैको घर जादा आँखालाई ।
काबुमा राख्नुस – कार्यक्रममा जादा आफ्नो बोलिलाई ।
काबुमा राख्नुस – अर्काको धन देख्दा लोभलाइ ।भुलिदिनुस – आफ्नो राम्रो कर्मलाई ।
भुलिदिनुस – अर्काको गल्तिलाई ।
भुलिदिनुस – अतितको तितो संस्मरणलाई ।
छोडीदिनुस – अरुलाई तल देखाउन ।
छोडीदिनुस – अर्काको धनमाथी चाहना राख्न ।
छोडीदिनुस – अरुको सम्वृद्धी देखेर जल्न ।
छोडीदिनुस – अर्काको चम्चागीरी गर्न ।
छोडीदिनुस – अरुको सफलतामा दुखी हुन ।
Copy:- safal sansar

08/04/2024

कर्मचारी आवश्यकताः
इलामकै उत्कृष्ट आदर्श बहुउद्देश्यीय सहकारी संस्थाका रिक्त हुन आएको (बचत संकलक) बजार प्रतिनिधि पदका लागि दुईपाङग्रे सवारी कुदाउन जान्ने पुरुष नेपाली नागरिकको आवश्यकता भएको हुदा इच्छुकले निम्न ठेगाना आवेदन गर्नहुन अनुरोध छ ।

आवेदन दिने अवधिः २०८० चैत २५ गतेसम्म
परिक्षाको किसिमः लिखित, मौखिक र प्रयोगात्मक (आवश्यकता अनुसार)
तलब तथा अन्य सेवा सुविधा: संस्थाको नियमानुसार
अन्य योग्यताः संस्थाको मानव संसाधन निर्देशका अनुसार
इमेलः [email protected]
फोनः ९८४२७६७२०२, ९७४५४७५३२८

Business 😍
03/04/2024

Business 😍

कर्मचारी आवश्यकता:इलाम(biblyate) मा सञ्चालित एक होटलको लागि महिला कर्मचारी आवश्यकता । यदि तपाईँ जागिरको खोजीमा हुनुहुन्छ...
03/04/2024

कर्मचारी आवश्यकता:
इलाम(biblyate) मा सञ्चालित एक होटलको लागि महिला कर्मचारी आवश्यकता । यदि तपाईँ जागिरको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला।
थप जानकारीको लागि सम्पर्क नम्बर:-(9824938111)

Job vacancy:डिलरको लागि बजार प्रतिनिधि आवश्यकताठेगाना: इ. न. पा -५(biblyate)माग सङ्ख्या:१ जना तलब : आपसी समझदारीमा
03/04/2024

Job vacancy:
डिलरको लागि बजार प्रतिनिधि आवश्यकता
ठेगाना: इ. न. पा -५(biblyate)
माग सङ्ख्या:१ जना
तलब : आपसी समझदारीमा

Address

Ilam

Website

Alerts

Be the first to know and let us send you an email when Job vacancy in ilam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share