City mart ilam

City mart ilam Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from City mart ilam, Business service, ilam, Ilam.

26/08/2021
20/11/2020

07/09/2019
city mart ilam ko silayanas
24/08/2018

city mart ilam ko silayanas

12/08/2018
इलाम – इलाम बजारमा सुविधासम्पन्न ‘सिटी मार्ट’ सपिङ कम्प्लेक्स निर्माण गरिने भएको छ। इलाम नगरपालिकाले चालू आर्थिक वर्षमै ...
29/07/2018

इलाम – इलाम बजारमा सुविधासम्पन्न ‘सिटी मार्ट’ सपिङ कम्प्लेक्स निर्माण गरिने भएको छ। इलाम नगरपालिकाले चालू आर्थिक वर्षमै भवन निर्माण थाल्दैछ।

९ करोड ३८ लाख रुपैयाँ लागत अनुमान गरिएको भवनमा ९२ सटर र २ वटा लिफ्टसहितको हुने इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंले बताए। ‘व्यापारिक प्रयोजनका लागि भवन बनाउन लागिएको हो,’ उनले भने, ‘चौथो तल्लामा स्टिल ट्रस्ट लगाएर तरकारी तथा मासु पसलका लागि तयार गर्नेछौं।’ भवन निर्माण हुने स्थलमा रहेका कपडा र तरकारी पसल हटाइएको छ।

सिटी मार्टका लागि इलाम अस्पतालको पोस्टमार्टम घरछेउमा पार्किङस्थल बनाउने नगरको योजना छ। आउँदो २०७६ चैत ३० सम्ममा भवन निर्माण सम्पन्न गर्ने योजनासहित विकोई भगवती जेभीले निर्माणको जिम्मा लिएको छ। स्थानीय तह पुनर्संरचना भएपछि सदरमुकामको व्यापार घटेको चर्चा भइरहेका बेला सिटी मार्ट निर्माण भएपछि यहाँको चहलपहल अझ बढ्ने नगरपालिकाको अपेक्षा छ।

Address

Ilam
Ilam
57000

Telephone

+9779818245144

Website

Alerts

Be the first to know and let us send you an email when City mart ilam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share