03/10/2019
" APEX विजयादशमी तथा शुभ दिपावली फोटो प्रतियोगिता २०७६"
नामः मन्दिप ढुङ्गान
ठेगानाः इलाम
साहभागि नः१,०८४
सहभागी नियमहरु
- सबैले "APEX COLLEGE " पेज अनिवार्य Like,flow गर्नुहोला।
- फोटो सफा अनि कसैलाई असर नपर्ने हुनुपर्नेछ ।
- फोटो " APEX COLLEGE " पेजको Message Box मा पठाउनु पर्नेछ ।
- फोटो साथ-साथै नाम र ठेगाना उल्लेख गर्नु पर्नेछ ।
- सेल्फी फोटो मान्य हुने छैन ।
- फोटोमा Like, Share, Comments र Mention गर्न सक्नु हुनेछ।
- बिजेता सर्बाधिक Likes, Share, Comments & Mention को आधारमा हुनेछ ।
- प्रतियोगितामा फोटो पठाउने अन्तिम मिति कातिक ८ गते अर्थात बेलुकी ५ बजे सम्म मान्य हुनेछ।
- नतिजा कार्तिक १५ गते बेलुकी ५ बजे प्रकाशित हुनेछ।
- सबै बिजेताहरुको फोटो Profile Picture र Cover Photo मा ७ दिन राखिने छ र हाम्रो पेजमा पोस्ट गरिनेछ।
- सहभागीले APEX COLLEGE को युट्युब च्यानल अनिवार्य subscribe गरेर हामिलाई स्क्रीनशुट फोटो पठाउनुपर्ने छ ।
- यो पेजको निर्णय नै सार्वाधिकार हुनेछ ।
youtube link subscribe https://www.youtube.com/channel/UCSVATph7Jlvq9FOHQRbHweQ
पुरस्कारहरु:-
प्रथम : 5000/-
दोस्रो : 3000/-
तेस्रो : 2000/-
को रिचार्जकार्ड e-sewa मार्फत पठाईने छ।