Sanu mayalu

Sanu mayalu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sanu mayalu, Business service, Ilam.

19/04/2016
11/03/2016

मनमा माया,आँखा तिम्रै तस्बिर र मुटुको प्रत्येक धड्कनमा तिम्रै नाम गुन्जिरहेको छ
तर साथमा तिमी छैनौ। त्यसैले त यो जीन्दगी
अधुरो छ।।

29/02/2016

एक जस्तो मुटु सबै सँग हुन्छ
कसै लाई कम कसैलाई बेसी बिश्वास हुन्छ
मान्छे चाहे जती नै साधारण किन न होस्
उ पनि कसै को लागि खास हुन्छ
A jastō muṭu sabai sam̐ga huncha
Brought low kasailā'ī kasai biśvāsa huncha,
Whether the mānchē jatī hōs will not normal.
Water up to the special love kasai huncha

मूटूलाई जोगाएर हिड्नू यो बजारमा।यो प्रेम भन्ने निकै सङक्रमक रोग हो।लक्षणहरू:-1)अनिन्द्रा,अरूची2)छटपटि,बेचैन,साथमा मनमा थ...
22/02/2016

मूटूलाई जोगाएर हिड्नू यो बजारमा।
यो प्रेम भन्ने निकै सङक्रमक रोग हो।
लक्षणहरू:-
1)अनिन्द्रा,अरूची
2)छटपटि,बेचैन,साथमा मनमा थोरै डर
3)हरपल आखा बन्द नै नगरी सपना देख्न मन लाग्ने।
4)नसाजस्तो गरी छोड्नै मन नलाग्ने गरी लाग्ने।
सङक्रमण स्थान : सीधे मूटु
लाग्ने कारण :-
1)भाईरस :"Love" नामक रेक्टो भ्ईरस
2)नसालू आखाँ,ओठ,शरीर
3)सङक्रमक मानिसको सम्पर्क माँ आउनाले।
4)मनलाई कसैप्रती तन्काउनू।
5)कसैको व्यक्तित्वमा आकर्षण हूनू,आदी।
बच्ने उपाय :
1)कसैलाई मूटूमा स्थान नदिने
2)कसैको बारे त्यती धेरै चासो नदिने
3)रूपलाई त्यती महत्व नदिई मन सफा राख्ने किनकी आजकल प्रेम रूपमा हून्छ।
4)सबै विपरीत साथीहरूलाई उत्तिकै महत्व दिने।
5)जान्दा जान्दै कसैलाई मन पर्न थाल्यो भने त्यो मान्छेको नेगेटिभ वा नराम्रा कूरा मात्र सोच्ने आदी।
अरू यस्तै पोस्टका लागि तलको पेज लाईक गर्नू प्रतिक्रिया तलको पेजमै दिनू।

कसैले छोडिसकेपछी पनि उन्कै यादमा डुब्नुमुर्खता हो भने हो म मुर्ख, यही मुर्खतालेखुशी दिन्छ मलाई । ।कसैले छोडिसकेपछी पनि उ...
14/02/2016

कसैले छोडिसकेपछी पनि उन्कै यादमा डुब्नु
मुर्खता हो भने हो म मुर्ख, यही मुर्खताले
खुशी दिन्छ मलाई । ।
कसैले छोडिसकेपछी पनि उन्लाई सम्झिएर बस्नु
पागल्पन हो भने हो म पागल्, न मलाई मुटुको
खेती गर्न आउछ अनि त अपनाउछु नै । ।
नआउने उस्लाई किन कुरेर बस्छ्स ? ? अक्सर सोदिने प्रस्न
अनि मेरो जवाफ सेम सधै "तिमीहरुले देख्दैनौ
होला तर उनि प्रत्यक रात आउछिन मलाई भेट्नु मेरो सपनिमा
हामी खुशी छौ, म
खुशी छु" ।

14/02/2016

happy valentines day to you all my frindes कसैको त जोडि होलान नहुने ले बनाउदै गर्नुस Conform गरेर जोडि बनाउनुस भ्रम मा नपर्नुस माया जनम-जनम को हुन्छ रे ख्याल हैन साचो माया गर्नुस ! Happy valentine day all frinzzz ...

09/02/2016

~~गजल ~~
लाग्यो मुटुमा बिछोडको छुरा छोरी पठाइदेउ
गर्छु म बिन्ती सासू ,ससुरा छोरी पठाइदेउ ||
कुट्दिन बुढी जाँडरक्सी धोकी भट्टिमा पसेर
भुलिदेउ अब विगतका ,कुरा छोरी पठाइदेउ ||
सुध्रिन्छु अब जान्छु म प्रदेश धन कमाउन लाई
लिएर आउँछु साडी र ,चुरा छोरी पठाइदेउ ||
विराउदिन बाटो कुलतमा फसि गर्नेछु प्रगति
पौरखी छन् यी मेरा, पाखुरा छोरी पठाइदेउ ||

आँखा जुध्यो मुस्कुरायौ तिम्रो नजर मन पराएँ झुपडीनै किन नहोस् तिम्रो त्यो घर मन पराएँचन्द्रमा जस्तो मुहार तिम्रो त्यो गुल...
09/02/2016

आँखा जुध्यो मुस्कुरायौ तिम्रो नजर मन पराएँ
झुपडीनै किन नहोस् तिम्रो त्यो घर मन पराएँ
चन्द्रमा जस्तो मुहार तिम्रो त्यो गुलावी लाली
जिन्दगीमा पहिलो पल्ट तिम्रो अधर मन पराएँ
सकिँन तिम्लाई विर्सन कस्तो मोहनी लायौ खै
आफ्नो गाउँ विर्सेर तिम्रो शहर मन पराएँ
मीठो भावमा वगेको मनछुने शब्दहरू
गजल मध्यमा तिम्रो त्यो वहर मन पराएँ
आँखा जुध्यो मुस्कुरायौ तिम्रो नजर मन पराएँ
झुपडीनै किन नहोस् तिम्रो त्यो घर मन पराएँ ।
~ © मानन्धर अभागी ।
~~~~~~~~ gajala ~~~~~~~~
Ām̐khā judhyō muskurāyau parā'ēm̐ mind's eye I am
Which I am jhupaḍīnai nahōs parā'ēm̐ mind does house.
I am the moon jastō muhāra does gulāvī swell
I am of college jindagīmā palṭa parā'ēm̐ the mind
Sakim̐na timlā'ī virsana lāyau khai kastō mohini
I am āphnō gā'um̐ virsēra parā'ēm̐ city mann
Mīṭhō bhāvamā vagēkō manachunē śabdaharū
I am middle gajala vahara parā'ēm̐ mind does
Ām̐khā judhyō muskurāyau parā'ēm̐ mind's eye I am
Which I am jhupaḍīnai nahōs parā'ēm̐ does home mind.
Peasant Folkour Ryots Mānandhara ~ ©.

मुक्तक, आज बगैचा छोडी फूल बर्षिएको छ अन्तै पैतालो यात्रा सुस्त - सुस्त घसृएको छ अन्तै जगतै हिडेको देखे आज यी मेरा नयनहरु...
08/02/2016

मुक्तक,
आज बगैचा छोडी फूल बर्षिएको छ अन्तै
पैतालो यात्रा सुस्त - सुस्त घसृएको छ अन्तै
जगतै हिडेको देखे आज यी मेरा नयनहरुले
माया बिहिन बियोग बनी टर्सिएको छ अन्तै

08/02/2016

तिम्रो आखाबाट अशु झर्न नदिन कोशिश
गर्नेछु
तर कशम खान सक्दिन
बरु तिम्रो अशु
पुछनको लागी
हरेकपल
तिम्रो साथी हुनेछु ......
I am ākhābāṭa aśu nadina jharna trying
Garnēchu
Shower Sakdina Kaśama Khan
I am baru aśu
Passionate puchanakō
Harēkapala
I am friend hunēchu......

खै के भनु म तिमिलाई मैले पो तिमिलाई मनका कुरा भन्न नसकेको होकितिमिले पो भुझेर पनि नबुझे झै गरेको हो केही बुझ्न सकिन ।साय...
08/02/2016

खै के भनु म तिमिलाई
मैले पो तिमिलाई मनका कुरा भन्न नसकेको होकि
तिमिले पो भुझेर पनि नबुझे झै गरेको हो केही बुझ्न सकिन ।सायद म महलको भये तिम्रो माया पाउथे होला।झुपडी को जिबन बिताउनु परेको छ

Address

Ilam
7

Website

Alerts

Be the first to know and let us send you an email when Sanu mayalu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share