Alkrishi Sakha Bhokraha narshingh Ga Pa wada no 7

Alkrishi Sakha Bhokraha narshingh Ga Pa wada no 7 CEO

23/04/2022

चिन्नु भयो कि नाइ 😛

01/11/2021

इटहरिमा भौतिक उपस्थिति (Physical) तालिम
**********************************************
३ दिने व्यवसायिक कुखुरा, हास, टर्की बट्टाई र कालिज को स्वाथ्य उपचारक तालिम तथा पालन प्रबिधि
३ दिने व्यवसायिक बंगुर,बख्रा को साथमा गाई भैसी को स्वाथ्य उपचारक तालिम तथा पालन प्रबिधि
register online
https://forms.gle/PqGMmRryMNRgLmY16
********************
संचालन मिति : कार्तिक २१,२२,२३

Physical
बिहान ११ बजे देखि ४ बजे सम्म

तालिम कसको लागि
*******************
✅ तालिम लिई स्वदेशमै स्वरोजगार , उद्धमी तथा सफल व्यवसायी बन्न चाहने हरुका लागि
✅ कृषि तथा भेटेरिनरीमा JT/JTA , Diploma मा अध्यान गरिरहेको वा अध्यान गरिसकेको बिद्यार्थीहरुलाई विषयवस्तुमा पोख्त बन्न को लागि
तालिम Zoom Cloud meeting मार्फत संचालन हुनेछ |
सहभागी हुन् 9841485585, 9808367801 मध्ये कुनै एक मा कल गरि अथवा आफ्नो नाम ठेगाना र online तालिम लेखेर sms गर्नु होला |
WhatsApp number: 9841485585
तालिमको विशेषताहरु
==============
✅ रोग पहिचान तथा लक्षणको आधारमा उपचार गर्न सक्ने बनाउने
✅बिरामी पशुपन्छीहरुमा औषदी प्रयोग गर्ने, injection दिन सिकाउने
✅ बाख्रा तथा बंगुर को स्रोत केन्द्र स्थापना मा सहयोग
✅अनुदान तथा सस्तो दरको ऋण प्रक्रिया मा सहजीकरण
✅तालिम पश्चात बिज्ञहरु द्वारा प्राबिधिक सहयोग तथा परामर्श
✅पशुपन्छीको जातहरु, तिनीहरुको चारित्ररि विशेषता उत्पादन क्षमता तथा प्रजनन् व्यावस्थापन
✅ठाउँ छनौट र गोठ निमार्ण र गोठको व्यवस्थापन
✅ पशुपन्छी व्यवसायलाई नाफा योग्य बनाउने प्रबिधि
✅ पशुपन्छी को आहारा र आहारा व्यवस्थापन
✅ Tablet , Bolous injection बाट दिने औषदिहरु
✅पशुपन्छीको जातहरु, तिनीहरुको चारित्ररि विशेषता उत्पादन क्षमता तथा प्रजनन् व्यावस्थापन
✅ठाउँ छनौट र गोठ निमार्ण र गोठको व्यवस्थापन
✅पशुपन्छी रोग र तिनको उपचार
✅ Biosecurity
✅ पशुलाई वर्ष भरि हरियो घास उत्पादन तरिका
✅बजार व्यवस्थापन सम्बन्धि जानकारी
✅ फर्म दर्ता गराउने प्रकृया, अनुदान रकम प्राप्त गर्न, सहुलियत -व्याज दरको ऋण प्राप्त गर्न, पशु तथा कृषि विमा गर्न, विमाबाट प्राप्त गर्ने क्षतिपूर्तिको जानकारी
✅ विभिन्न संघ संस्थाबाट अनुदान रकम प्राप्त गर्न आवश्यक पर्ने प्रस्तावना (Proposal) लेखनमा सहजीकरण
तालिम शुल्क: ३००० Physical

सम्पर्क: सामुदायिक स्वास्थ्य तथा वातावारण विकाश केन्द्र

९८४१४८५५८५, ९८०८३६७८०१ , ९८१३५६१११८
WhatsApp No: 9841485585, 9808367801

३ दिने व्यवसायिक कुखुरा, हास, टर्की बट्टाई र कालिज को स्वाथ्य उपचारक  तालिम तथा पालन प्रबिधि ३  दिने व्यवसायिक बाख्रा, ब...
21/06/2021

३ दिने व्यवसायिक कुखुरा, हास, टर्की बट्टाई र कालिज को स्वाथ्य उपचारक तालिम तथा पालन प्रबिधि
३ दिने व्यवसायिक बाख्रा, बंगुर, गाई भैसी को स्वाथ्य उपचारक तालिम तथा पालन प्रबिधि
********************
संचालन मिति : असार ८, ९, १०
समय: बिहान : ७ देखि ९
साझ : ६ देखि ८
तालिम Zoom Cloud meeting मार्फत संचालन हुनेछ |
सहभागी हुन् 9841485585, 9808367801 मध्ये कुनै एक मा कल गरि अथवा आफ्नो नाम ठेगाना र online तालिम लेखेर sms गर्नु होला |
WhatsApp number: 9841485585
तालिमको विशेषताहरु
==============
✅ रोग पहिचान तथा लक्षणको आधारमा उपचार गर्न सक्ने बनाउने
✅बिरामी पशुपन्छीहरुमा औषदी प्रयोग गर्ने, injection दिन सिकाउने
✅ बाख्रा तथा बंगुर को स्रोत केन्द्र स्थापना मा सहयोग
✅अनुदान तथा सस्तो दरको ऋण प्रक्रिया मा सहजीकरण
✅तालिम पश्चात बिज्ञहरु द्वारा प्राबिधिक सहयोग तथा परामर्श
✅पशुपन्छीको जातहरु, तिनीहरुको चारित्ररि विशेषता उत्पादन क्षमता तथा प्रजनन् व्यावस्थापन
✅ठाउँ छनौट र गोठ निमार्ण र गोठको व्यवस्थापन
✅ पशुपन्छी व्यवसायलाई नाफा योग्य बनाउने प्रबिधि
✅ पशुपन्छी को आहारा र आहारा व्यवस्थापन
✅ Tablet , Bolous injection बाट दिने औषदिहरु
✅पशुपन्छीको जातहरु, तिनीहरुको चारित्ररि विशेषता उत्पादन क्षमता तथा प्रजनन् व्यावस्थापन
✅ठाउँ छनौट र गोठ निमार्ण र गोठको व्यवस्थापन
✅पशुपन्छी रोग र तिनको उपचार
✅ Biosecurity
✅ पशुलाई वर्ष भरि हरियो घास उत्पादन तरिका
✅बजार व्यवस्थापन सम्बन्धि जानकारी
✅ फर्म दर्ता गराउने प्रकृया, अनुदान रकम प्राप्त गर्न, सहुलियत -व्याज दरको ऋण प्राप्त गर्न, पशु तथा कृषि विमा गर्न, विमाबाट प्राप्त गर्ने क्षतिपूर्तिको जानकारी
✅ विभिन्न संघ संस्थाबाट अनुदान रकम प्राप्त गर्न आवश्यक पर्ने प्रस्तावना (Proposal) लेखनमा सहजीकरण
तालिम शुल्क: २००० (प्रमाणपत्र प्रदान गरिनेछ)
Slides को Pdf / e-copy mail मार्फत पठाइने छ
सम्पर्क: सामुदायिक स्वास्थ्य तथा वातावारण विकाश केन्द्र
बालाजु -१६ , काठमाडौँ (गङ्गा चलचित्र मन्दिर पछाडी )
९८४१४८५५८५, ९८०८३६७८०१ , ९८१३५६१११८
WhatsApp No: 9841485585

Stay HomeStaySafe   krishi mantralaya
19/05/2021

Stay
Home
Stay
Safe
krishi mantralaya

18/05/2021

२०७८ जेठ ३ गते सुनसरीको इटहरी ८२, धरान ७२, बराहक्षेत्र ४३, इनरुवा ९, देवानगञ्ज ७, कोशी ४, गढी र बर्जुमा ३–३, भोक्राहानरसिंह, रामधुनी र दुहवीमा २–२, हरिनगर १, स्थानीय तह नखुलेका ६ सहित २३६ जना संक्रमित थपिएका छन । प्रदेश १ मा ११४० जना ।

Address

Inarwa

Telephone

+9779807379522

Website

Alerts

Be the first to know and let us send you an email when Alkrishi Sakha Bhokraha narshingh Ga Pa wada no 7 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Alkrishi Sakha Bhokraha narshingh Ga Pa wada no 7:

Share