Shah Brothers Consulting Associates Nepal

Shah Brothers Consulting Associates Nepal To provide qualitative service to our clients

Don’t let accounting stress you out,
let us handle it

📢 आ.व. २०८३/८४ का लागि आयकर ऐन, २०५८ को दफा ११ बमोजिमका छुट तथा सुविधाहरू IRD ले सार्वजनिक गरेको छ।
08/08/2026

📢 आ.व. २०८३/८४ का लागि आयकर ऐन, २०५८ को दफा ११ बमोजिमका छुट तथा सुविधाहरू IRD ले सार्वजनिक गरेको छ।

बिल लिऔँ, पुरस्कार जिताैँ:: करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन https://prize.ird.gov.np खुला गरिएको छ । Bill...
01/08/2026

बिल लिऔँ, पुरस्कार जिताैँ:: करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन https://prize.ird.gov.np खुला गरिएको छ । Bill= lottery Ticket

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने  मन्त्रिपरिषदबाट निर्णय भएको छ । आर्थिक ऐन २०८३ को दफा १६ बमोजिम लगाइएको ...
22/07/2026

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने मन्त्रिपरिषदबाट निर्णय भएको छ । आर्थिक ऐन २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क र दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्कमा आर्थिक ऐनको दफा १८ को (१) बमोजिम पूर्ण रूपमा छुट दिने मन्त्रिस्तरीय निर्णय भएको हो।

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार यसअघि ६ साउनसम्म नागरिकले तिरेको कर ५० दिनभित्र खातामा फिर्ता/दाखिला गराउने व्यवस्था मिलाउन प्रधामन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई निर्देशन दिने छ ।

22/07/2026
अब निर्माण व्यवसायीको इजाजतपत्र (लाइसेन्स) नवीकरण घरमै बसेर अनलाइनबाट गर्न सकिने भएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त...
16/07/2026

अब निर्माण व्यवसायीको इजाजतपत्र (लाइसेन्स) नवीकरण घरमै बसेर अनलाइनबाट गर्न सकिने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको CIMS (Contractors Information Management System) प्रणालीमार्फत क, ख र ग वर्गका निर्माण व्यवसायीहरूले अब इजाजतपत्र नवीकरणका लागि कार्यालय धाइरहनु पर्दैन।

के गर्न सकिन्छ?
• कम्पनीको विवरण अद्यावधिक (Update)
• आवश्यक कागजात अपलोड
• नवीकरणका लागि आवेदन
• अनलाइन शुल्क भुक्तानी
• इजाजतपत्र प्रमाणपत्र डाउनलोड तथा प्रिन्ट

CIMS मा Login कसरी गर्ने?

वेबसाइट:
cims.mopit.gov.np

Username:
इजाजतपत्र नम्बरको अगाडि आवश्यक शून्य (0) थपेर पाँच अंक बनाउने र अन्त्यमा आफ्नो वर्ग (A/B/C) जोड्ने।

उदाहरण:
00050A
00501B
05052C

Default Password:
आफ्नो वर्ग (A/B/C) @ PAN नम्बर

उदाहरण:
A@130123456
B@130123456
C@130123456

नवीकरण प्रक्रिया

1. CIMS Portal मा Login गर्नुहोस्।
2. Contractor Section मा गई कम्पनीको विवरण Update गरी Save गर्नुहोस्।
3. License Renewal Section मा आवश्यक विवरण भर्नुहोस्।
4. आवश्यक कागजात Upload गरी Submit गर्नुहोस्।
5. शाखाबाट आवेदन स्वीकृत भएपछि Dashboard मा Pay Now विकल्प देखिनेछ।
6. अनलाइन शुल्क भुक्तानी गरेपछि इजाजतपत्र डाउनलोड तथा प्रिन्ट गर्न सकिनेछ।

नोट:
Username र Default Password सम्बन्धी विवरण आधिकारिक CIMS प्रणालीमा उपलब्ध निर्देशनअनुसार प्रयोग गर्नुहोस्। पहिलो Login पछि Password परिवर्तन गर्नु उपयुक्त हुन्छ।

last date
15/07/2026

last date

UDIN OTP only in mobile numbers
09/07/2026

UDIN OTP only in mobile numbers

📢 महत्त्वपूर्ण सूचना | कम्पनी रजिस्ट्रारको कार्यालयअब कम्पनी रजिस्ट्रारको कार्यालय (OCR) मा दर्ता भएका कम्पनीहरूले स्थाय...
30/06/2026

📢 महत्त्वपूर्ण सूचना | कम्पनी रजिस्ट्रारको कार्यालय

अब कम्पनी रजिस्ट्रारको कार्यालय (OCR) मा दर्ता भएका कम्पनीहरूले स्थायी लेखा नम्बर (PAN) प्रमाणपत्र CAMIS प्रणालीबाट सिधै डाउनलोड तथा प्रिन्ट गर्न सक्ने भएका छन्।

VAT on Diamond 💎
24/06/2026

VAT on Diamond 💎

03/06/2026

📢 Post Budget Analysis – Fiscal Budget 2083/84
Stay ahead with the latest updates on Income Tax, VAT, Excise Duty, Customs Duty & other major budget changes. Join us for an insightful session with CA Yubaraj Upreti and understand how the new budget impacts businesses and professionals.

📅 27th Jestha 2083 (Wednesday)
⏰ 1:00 PM
📍 Hotel Swagatam, Roadcess Chowk, Biratnagar

📞 Register Now: 9842067246 | 9862078119

Address

Behind Nepal SBI Bank And Top Of Via Net
Itahari
SUNSARI

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 11:00
Sunday 09:00 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when Shah Brothers Consulting Associates Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share