BS Secuforce Pvt Ltd-Itahari

BS Secuforce Pvt Ltd-Itahari B.S. Secuforce is a quality security guard supplier & training center.

We providing Quality Security Service, Security Guard Training, Facility Management & Staff Outsourcing Services.

नब वर्ष २०७९ सालको  बि.एस सेक्युफोर्सको तर्फबाट सम्पूर्ण रोजगार दाता कम्पनि  , सम्पूर्ण सुरक्षाकर्मी साथीहरु , कार्यालय ...
14/04/2022

नब वर्ष २०७९ सालको बि.एस सेक्युफोर्सको तर्फबाट सम्पूर्ण रोजगार दाता कम्पनि , सम्पूर्ण सुरक्षाकर्मी साथीहरु , कार्यालय कर्मचारीहरुमा साथै देश विदेशमा रहनु भएको सम्पूर्ण नेपाली बुवा आमा दाजु भाइ दिदि बहिनि लाई एकमुश्ट शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏

22/03/2022
15/03/2022

सेक्युरिटी गार्ड आधारभुत तालिम मा भर्ना खुल्यो ।।।
माग संख्या : १०१ जना महिला / पुरुष ।
तालिम सुरुहुने मिति : २०७८/१२/५ गते बाट
तालिम अबधी १० दिन( दैनिक २ घन्टा )
तालिम शुल्क : ३०००/ तीन हजार मात्रै
(तालिम मा लाग्ने पोसाक र भर्ना शुल्क तालिम शुल्क मा नै समाबेश गरिएको छ )
नोट: तालिम पश्चात् प्रमाणपत्र उपलब्ध गराइनेछ। साथै तालिम मा सफल भएका हरुलाइ यश प्रा.लि ले नै रोजगार उपलब्ध गराउने छ ।
#बस्ने ठाउँ नभएकाहरुलाइ निशुल्क होस्टेल तथा स- शुल्क खाना को ब्यबस्था गरिएको छ ।
इच्छुक बेरोजगार युबाहरुले समयमा नै सीप सिकि आफुलाइ रोजगारी बनाउनु होला ।
थप जानकारीको लागि सम्पर्क
9851128999 मोबाईल
01 4588174 अफिस
बि. एस. सेक्युफोर्स प्रा लि
मित्रपार्क चाबहिल ।।

Address

Halgada Chok Itahari Dharan Line
Itahari
56705

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851128999

Alerts

Be the first to know and let us send you an email when BS Secuforce Pvt Ltd-Itahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BS Secuforce Pvt Ltd-Itahari:

Share