AKM Group Of Company Marketing Depart

AKM Group Of Company  Marketing Depart Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AKM Group Of Company Marketing Depart, Business Center, Itahari.

26/08/2025

Hello namaste

01/07/2025

सम्पुर्णमा नमस्कार 🙏
सबै जना आराम नै छौ होला ।
कोको कता कता हुनुहुन्छ कमेन्ट गरुम त आज लु 👌👌

21/09/2024

सबै सबैमा नमस्कार 🙏🙏

आउनु होस तपाई हामी सबै हाते मालो गरेर अघि जाऔ ।।।
26/07/2023

आउनु होस तपाई हामी सबै हाते मालो गरेर अघि जाऔ ।।।

व्यवसायी कसरी बन्ने एकेएम ग्रुप अफ कम्पनीको नियममा  ✍️एकेएम ग्रुप अफ कम्पनीको व्यवसाय नीतिनियम कस्तो       छ✍️एकेएम ग्रु...
25/05/2023

व्यवसायी कसरी बन्ने एकेएम ग्रुप अफ कम्पनीको नियममा
✍️एकेएम ग्रुप अफ कम्पनीको व्यवसाय नीतिनियम कस्तो

✍️एकेएम ग्रुप अफ कम्पनीको कल्चर कस्तो हो
✍️एकेएम ग्रुप अफ कम्पनीमा कस्ता कस्ता वस्तु छन्
✍️एकेएम ग्रुप अफ कम्पनीमा कसरी जीवन परिवर्तन गर्न
सकिन्छ
अन्य विषय समेटिएर ४ दिने तालिम भइरहेको छ । यस तालिममा सहभागी लिडरले जीवन परिवर्तन का पाटो अवश्य पाउनु हुनेछ ।

एक दिवसीय आईकन अफ स्कील ट्रेनिङ वैशाख २०८० साल वैशाख ११ गते गोर्खा होटलमा सम्पन्न भएको छ।
25/04/2023

एक दिवसीय आईकन अफ स्कील ट्रेनिङ वैशाख २०८० साल वैशाख ११ गते गोर्खा होटलमा सम्पन्न भएको छ।

पूर्व संध्या २०८० कार्यक्रममा सम्मानित हुनू हुने सम्पूर्ण व्यक्तित्व ज्यूहरुमा हार्दिक बधाई तथा शुभकामना ।              ...
18/04/2023

पूर्व संध्या २०८० कार्यक्रममा सम्मानित हुनू हुने सम्पूर्ण व्यक्तित्व ज्यूहरुमा हार्दिक बधाई तथा शुभकामना ।
🎊🎉🎈💐

सुनौलो अवसर  तपाईंको चाहना रोजाइ अनुसार आएको छ नयाँ वर्षको अफर 🏃
18/04/2023

सुनौलो अवसर
तपाईंको चाहना रोजाइ अनुसार आएको छ नयाँ वर्षको अफर 🏃

13/04/2023

नया बर्ष २०८० को हार्दिक मंगलमय शुभकामना

🇳🇵आर्थिक स्वतन्त्रता हाम्रो प्रतिबद्धता 🇳🇵    यस नारालाई हरेक नेपालीको घरदैलोमा पुर्याउन साथै सफल पार्नको निम्ति  नववर्ष...
10/04/2023

🇳🇵आर्थिक स्वतन्त्रता हाम्रो प्रतिबद्धता 🇳🇵
यस नारालाई हरेक नेपालीको घरदैलोमा पुर्याउन साथै सफल पार्नको निम्ति नववर्ष २०८०को शुभकामना आदनप्रदान कार्यक्रम एकेएम ग्रुप अफ कम्पनीले पूर्व सन्ध्या कार्यक्रम यही मिति २०७९ साल ३० गते बिहीबार कार्यक्रम गर्ने भएको हुँदा यस अभियानमा सम्पूर्ण दाजुभाई दिदीबहिनी हरुमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।

Address

Itahari

Alerts

Be the first to know and let us send you an email when AKM Group Of Company Marketing Depart posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AKM Group Of Company Marketing Depart:

Share