21/09/2023
ईटहरी मा फाईनल अन्तर्वार्ता ......***
साउदी अरेबिया को बहुप्रतिस्ठित UCC GROUP 🔥ELEGANCIA FACILITIES MANAGEMENT 🔥कम्पनीमा भारी मात्रा मा विभिन्न पद का कामदार हरुको माग भइ आएको हुँदा यसै कार्यालयमा सम्पर्क गर्नुहुन इच्छुक उम्मेदवारहरुलाइ सुचित गरिन्छ।
L.T NO : # 285082/274797
🙏फाइनल अन्तरबार्ता कम्पनीको प्रतिनिधिबाट यहि असोज ०८ गते २०८० , सोमवार (Sep. 25 2023, Monday ) को दिन इटहरीमा हुदै छ |
नोट :- सेलरी हक मा अनुभव अनुरुप अझै आकर्षक हुनेछ !!!
समय मै सम्पर्क गर्नु होला !!!
यसका साथै हामी लाई Welder को पनि आवश्यकता हुने भएको ले 3g र 6g welder आउने ले नि सम्पर्क गर्न सक्नु हुने छ !!
➡️Duity : 08 hrs 26 days overtime compulsory .
➡️Age: 21 - 48 years
For More Details Contact Us,,👇
📲 Mobile No.: 9804051234, 9804051235
☎️Tel. No.:025-588191
📲 9804051244 (Whats apps )
📧 Send CV at: [email protected]