Environment & Technical Consultancy Nepal

Environment & Technical Consultancy Nepal ETC NEPAL is Located at Itahari-12,Khanar, Sunsari. It got many more experiences on related Environment

दुहबी नगरपालिका वडा नं. ०५ मा बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्नको लागी प्रारम्भिक वातावरणीय परिक्षण (IEE) अध्ययन ...
22/03/2024

दुहबी नगरपालिका वडा नं. ०५ मा बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्नको लागी प्रारम्भिक वातावरणीय परिक्षण (IEE) अध्ययन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनुवाईको सूचना |

08/03/2024

JOB VACANCY 📣📣📢📢
Environmental expert having B Sc. Environmental science or M Sc. Environmental science is required for an environmental consultancy based on khanar, itahari, Sunsari.
Interested people can send their cv at: [email protected]
For more information :
📞📞025-420135, 9852028624, 9802746562

वसन्तपन्चमी र सरस्वती पुजाको सबैमा शुभकामना ( प्राकृतिले आफ्नो आचल फेरेको , सबै  तिर फुल मन्जरि  लाग्ने समय लिएर आएको र ...
14/02/2024

वसन्तपन्चमी र सरस्वती पुजाको सबैमा शुभकामना
( प्राकृतिले आफ्नो आचल फेरेको , सबै तिर फुल मन्जरि लाग्ने समय लिएर आएको र मानव मन मस्तिष्कमा चुस्ती र फुर्ती ल्याउने बसन्तराजको आगमनको शुभकामना )

नेपालीहरुको महान चाडपर्व विजयादशमी, शुभ-दीपावली तथा छठ पर्वको शुभकामना |
21/10/2023

नेपालीहरुको महान चाडपर्व विजयादशमी, शुभ-दीपावली तथा छठ पर्वको शुभकामना |

विश्व वातावरण दिवसको हार्दिक शुभकामना।।"प्लाष्टिकजन्य प्रदुषण निर्मूल पारौं।वातावरणमैत्री विकल्पको उपयोग गरौँ।" 🌍🌱🌿🌼🐝
05/06/2023

विश्व वातावरण दिवसको हार्दिक शुभकामना।।
"प्लाष्टिकजन्य प्रदुषण निर्मूल पारौं।वातावरणमैत्री विकल्पको उपयोग गरौँ।"
🌍🌱🌿🌼🐝

वातावरण  तथा प्राविधिक परामर्श नेपाल इटहरी-१२ को विज्ञ  ई. यशवन्त बिक्र्म शाह ज्यूको पुजनिय पिता श्री बैध्यनाथ प्रसाद शा...
26/04/2023

वातावरण तथा प्राविधिक परामर्श नेपाल इटहरी-१२ को विज्ञ ई. यशवन्त बिक्र्म शाह ज्यूको पुजनिय पिता श्री बैध्यनाथ प्रसाद शाहको असामयिक निधनको खवरले मर्माहत बनाएको छ । शोकको यस घडिमा दिवङ्गत आत्माको चीरशान्तीको कामना गर्दै ई. यशवन्त बिक्र्म शाह तथा वहाँको परिवारमा पर्न गएको पितृशोकको पिडालाई सहन सक्ने शक्ति प्राप्त होस भनी भगवानसंग प्रार्थाना गर्दछौ ।

17/10/2020
Public Hearing programme conducting Initial Environmental Examination (IEE) for the Sustainable Extraction of Riverbed m...
07/10/2020

Public Hearing programme conducting Initial Environmental Examination (IEE) for the Sustainable Extraction of Riverbed materials( Sand, Gravel and stone) from ward no 1 and 2 of Barahachhetra Municipality
#2077/06/20
ETC NEPAL
025-420135

Address

Khanar
Itahari

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97725420135

Website

Alerts

Be the first to know and let us send you an email when Environment & Technical Consultancy Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Environment & Technical Consultancy Nepal:

Share